सुस्तायो घरजग्गा कारोबार, जेठमा ५४ हजार मात्रै किनबेच,

काठमाडौं । पछिल्लो समय घरजग्गा कारोबार सुस्ताएको छ । मासिक ७० हजारको हाराहारीमा कारोबार हुँदै आएको घरजग्गा कारोबार वैशाख र जेठमा निरन्तर ओरालो लागेको छ । कोरोना र तरलताको चरम

५ वर्षमा सरकारी जागिर खान साढे २५ लाखको आवेदन, २२ हजार मात्रै सिफारिस

काठमाडौं । मुलुकमा बढ्दो बेरोजगारी लामो समयदेखिको समस्या हो । जुन प्रत्येक वर्ष बढ्दै गइरहेको छ । भनिन्छ, प्रत्येक वर्ष ५ लाख नयाँ शिक्षित जनशक्ति श्रम बजारका लागि तयार हुन्छन्

बागमती प्रदेशको ४०% कृषि कर्जा काठमाडौंमा, कुन जिल्लामा कति ?

काठमाडौं । खेतीयोग्य जमिन अत्यन्तै न्यून भएको काठमाडौंमा अस्वाभाविक रुपमा कृषि कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको बागमति प्रदेशको आर्थिक गतिविधि सम्बन्धी अर्ध-वार्षिक प्रतिवेदनअनुसार काठमाडौं

अर्थमन्त्रीको विरोधमा एमालेद्धारा संसद् अबरुद्ध, छानबिन समिति गठन गर्न माग

काठमाडौं । नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा कर्मचारी बाहेकलाई संलग्न गराएको भन्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक बिशाल भट्टराईले छानबिन समिति गठन

अर्थमन्त्री शर्माको दावीः मध्यरातमा कर परिवर्तन भएको छैन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मध्यरातमा कर परिवर्तन नभएको बताएका छन् । प्रतिनिधिसभामा सांसद्हरुले उठाएको जवाफ दिदैं अर्थमन्त्री शर्माले मध्यरातमा कोहीपनि व्यक्ति नआएको र बजेट मन्त्रालयका कर्मचारीले बनाएको बताए ।

भारतले नेपाललाई चाहिने जति मल दिन्छ, असार १५ बाट मल आउँछः मन्त्री यादव

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले नेपालमा असार १५ गतेसम्म मल आउने दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएका हुन् । अहिले पनि

करका दर हेरफेर गर्दा गम्भीर लापरबाही, तीन समूहका बस्तुमा भन्सार दर नै छैन 

अर्थ प्रशासनभन्दा बाहिरका व्यक्ति करका दर हेरफेरमा संलग्न हुँदा आर्थिक विधेयकमा तीन समूहका बस्तुमा लाग्ने भन्सार दर तय हुन नसकेको अर्थ मन्त्रालयका उच्च अधिकारीको भनाइ छ ।  काठमाडौं । अर्थ

बजेटबाट बढ्दै गएको करको भारले पुँजी लगानी घटाउने छ

आर्थिक वर्ष २०७८/७९ को बजेटले एकतर्फ आयकर लाग्ने आयको सीमा परिमार्जन र करका विभिन्न छुट तथा सुविधाहरुको थप व्यवस्था गरी कर राजस्वमा जनतालाई राहत दिने व्यवस्था गरेको छ भने अर्कोतर्फ

नेपालीले विदेश घुम्दा ७२ अर्ब रुपैयाँ खर्च गरे, नेपालको पर्यटन आम्दानी २५९ प्रतिशतले बढ्यो

काठमाडौं । कोरोना महामारीको असर कम हुँदै गएपछि नेपालबाट विदेश घुम्न जानेको संख्या बढेको छ । विदेश घुम्न जानेको संख्या बढेसँगै नेपालबाट विदेश घुम्दा बाहिरिने रकमसमेत गत वर्षभन्दा १४९ प्रतिशतले

३० वर्षमा १२ वटा दाना उद्योग दर्ता, वार्षिक उत्पादन क्षमता करिब साढे ४ लाख मेट्रिक टन

काठमाडौं । ३० वर्षको अवधिमा देशभर जीवजन्तुका लागि दाना उत्पादन गर्ने उद्योगको सङ्ख्या १२ वटा पुगेको छ । नेपालमा पहिलो पटक २०४९ सालमा दाना उत्पादन गर्ने उद्योग स्थापना भएको सरकारी