जुम्लामा कोदोको खेती घट्दै

जुम्ला । जुम्लामा पछिल्लो समय कोदोखेती गर्नेको सङ्ख्या घट्दोक्रममा छ । यहाँका आठ स्थानीय तहमा अधिकांश किसानले कोदोखेती गर्न करिब छाडिसकेका छन् । विगतमा यहाँको तिला गाउँपालिका– १ मा कोदोको

कालिमाटी तरकारी बजारमा आज : स्कुस प्रतिकिलो १७.६७, सागहरुको मूल्य फेरी बढ्यो, अन्य तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा आइतबार स्कुस थोकमा प्रतिकिलो १७.६७ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । बजारमा सबैभन्दा सस्तो मूल्यमा अहिले स्कुस नै बिक्री भएको छ । शनिबारको तुलनामा

उखुको अनुदानमा विभेद: व्यावसायिक खेती गर्नेले पाएकै छैनन् अनुदान, तर हरेक वर्ष फ्रिज हुँदैछ बजेट

विराटनगर । सरकारको असमान अनुदान नीतिले व्यवसायिक रुपमा उखु खेती गर्दै आएका कोशी प्रदेशका आधा दर्जन बढी कृषि फर्म सरकारी अनुदानबाट बञ्चित हुँदै आएका छन् । सरकारले ती कृषि फर्मको

कालिमाटी तरकारी बजारमा आज : ठूलो गोलभेडा ९० र सानो ६५ रुपैयाँ, थोकमा अधिकाँश तरकारीको मूल्य घट्यो

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा शनिबार थोकमा सबै प्रकारको तरकारीको मूल्य घटेको छ । थोक मूल्यमा तरकारीको मूल्य निक्कै घटेपनि खुद्रामा पसलमा भने यस्ता तरकारी प्रतिकिलो न्युनतम १३० देखि

नगरवासीलाई सहुलियत शुल्कमा फूल

नुवाकोट । विदुर नगरपालिकाले फूल उत्पादन गरी नगरवासीलाई सहुलियत शुल्कमा उपलब्ध गराएको छ । पहिलोपटक परीक्षणका रुपमा सुरु गरेको फूल खेतीबाट राम्रो उत्पादन भएसँगै नगरवासीलाई सहुलियत शुल्कमा बिक्री सुरु गरिएको

९ अर्ब लगानी रहेको स्वदेशी पुष्प क्षेत्रबाट तिहारमा १० करोडको व्यापार, तर लक्ष्मीलाई चढाइने मालामा तस्करी !

सयपत्री प्रतिमालाको मूल्य १ सय र मखमली प्रतिमालाको ५० रुपैयाँ । यस वर्ष बाढीपहिरोका कारण समग्र पुष्प क्षेत्रमा १६ करोडभन्दा बढीको क्षति । तर दीर्घायुका लागि गलामा लगाइने माला र

कालिमाटी तरकारी बजारमा आज: थोकमा घट्दै गोलभेडा र रायो सागको मूल्य, यस्तो छ अन्यको मूल्य

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा बुधबारको तुलनामा बिहिबार सवै प्रकारको गोलभेडाको मूल्य घटेको छ । पछिल्लो समयमा गोलभेडाको मूल्य निक्कै बढेको थियो । बिहिबार कालिमाटी बजारमा ठूलो गोलभेडा ९५

६ वर्षमा ४ अर्ब ३० करोडको ५६ लाख किलो काजु आयात, भियतनाम विश्वकै सबैभन्दा ठूलो उत्पादक

काठमाडौं । पछिल्लो ६ वर्षको अवधिमा साढे ४ अर्ब रुपैयाँ बराबरको काजु नेपालमा आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८१/८२ सम्मको अवधिमा ४ अर्ब

कालिमाटी तरकारी बजारमा आज : थोकमा घट्दैछ मूल्य, खुद्रामा कहिले घट्ला ?

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा पछिल्लो समयमा थोकमा तरकारीको मूल्य विस्तारै घट्दै गएपनि खुद्रा व्यापारीले भने तरकारीको मूल्य यथावतै राखेका छन् । थोक मूल्यभन्दा खुद्रा व्यापारीले प्रतिकिलो तरकारीमै ७०

प्लाष्टिकका फूल बेच्न बालेनले लगाए प्रतिबन्ध: तिहारमा नेपाली फूल किन्न पाइने काठमाडौंका ४६ ठाउँ

तिहारको अवसरमा काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकाका ४६ ठाउँमा फूल विक्री गर्ने प्रबन्ध गरिदिएको छ । तर प्लाष्टिकका फूल विक्रीमा रोक लगाइएको छ । तिहारमा फूल खरिद गर्न पाइने ती ४६