तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी

रामपुर (पाल्पा) । रामपुर नगरपालिका–६ स्थित प्याक्लुककी गङ्गा बस्यालले विसं २०७२ देखि व्यावसायिक तारकारी खेती गर्दै आएका छन् । करिब १२ रोपनी क्षेत्रफलमा गरेको तरकारी खेतीबाट उनले वार्षिक सात लाख

कालिमाटी तरकारी बजारमा आज : स्थानीय काउलीको मूल्य ६५ रुपैयाँमा झर्यो, अन्य तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा बिहिबार काउलीको मूल्य घटेको छ । बुधबार प्रतिकिलो ९० रुपैयाँमा बिक्री भएको स्थानीय काउली बिहिबार ६५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ । यस्तै

फोहरबाट मल उत्पादन गरी बिक्री गर्दै मध्यविन्दु नगरपालिका, मूल्य कति ?

त्रिवेणी । बजारीकरण र सहरोन्मुख क्षेत्रमा फोहर व्यवस्थापन चुनौतीको विषय हुने गर्दछ । फोहरको उचित व्यवस्थापन गर्न नसक्दा समस्या झेलिरहेकाहरूका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु सकारात्मक उदाहरण बन्न सक्दछ

कृषिमन्त्री अधिकारी मेक्सिको प्रस्थान

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी बुधबार मेक्सिको प्रस्थान गरेका छन । मकै र गँहुबालीको प्रवर्द्धनसम्बन्धी अन्तर्राष्ट्रिय संस्था (सिआइएमएमआइटी) को आयोजनामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनी मेक्सिको

कालिमाटी तरकारी बजारमा आज: यस्तो छ तरकारीको मूल्य

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा बुधबार ठूलो गोलभेडा ८५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । यस्तै सानो गोलभेडा ६५, टनेलको सानो गोलभेडा ८५, रातो आलु ७७.६७, सेतो आलु ७६.६७,

प्रहरीमा पेन्सन पाकेपछि भुइँकटर खेती, वर्षमा १४ लाख बचाउँछन् विष्ट

सुनसरी । बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि सुरुमा वैदेशिक रोजगारीमा जाने सोच बनाएका थिए । तर पछि विदेशमा गर्ने दुःख यही गर्न सके

सरकारी जागिरसँगै कालिजपालन, महिनामै लाख आम्दानी

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–२ सलामकोटका चुडामणि कँडेलले ६ वर्षदेखि कालिजपालन गरेका छन् । पेसाले स्वास्थ्यकर्मी कँडेल बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत छन् । उनी कार्यालय बाहेकका समय कालिज फार्ममा

धानखेत मासेर किबी खेती

गलकोट । एकपटकको लगानीले वर्षौँसम्म आम्दानी दिने बहुगुणी फल किबीप्रति बागलुङका किसानको आकर्षण छ । काठेखोला गाउँपालिका-५ थामडाँडाका इन्जिनियर खिमानन्द कँडेलले १२ रोपनी जग्गामा किबीखेती गरेका छन् । गत वर्ष

कालिमाटी तरकारी बजारमा आज : एकदिनमै बढ्यो बन्दामा ५६ रुपैयाँ ६७ पैंसा, अन्य तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा सोमबार प्रतिकिलो ३५ रुपैयाँमा बिक्री भएको बन्दामा मंगलबार एकै पटक ५६ रुपैयाँ ६७ रुपैयाँले थोक मूल्य बढेको छ । मंगलबार लोकल बन्दा प्रतिकिलो ९१

५० वर्षअघि बाढीले बगर बनाएको जग्गालाई हराभरा बनाउँदै महोत्तरीका किसान

महोत्तरी । भनिन्छ, ‘सय वर्षमा खोला पनि फर्कन्छ’, तर महोत्तरीको भङ्गाहा–६ हतिसर्वाका पर्सा र सग्रामपुर बस्तीका बासिन्दालाई आफ्नो जग्गा बगर बगाउने रातु भङ्गालो फर्किएको कुर्न सय वर्ष पर्खनुपरेन । विसं