यसरी बढाउन सकिन्छ नेपालमा दुधको खपत: सुमित केडिया

सुमित केडिया दुग्ध क्षेत्रमा चिरपरिचित नाम हो । निजी क्षेत्रको सबैभन्दा ठूलो लगानीको सीताराम गोकुल मिल्कको सञ्चालकसमेत रहेका केडिया पछिल्लो समयमा निजी क्षेत्रअन्तर्गतको दुध कारखानाहरुको छाता संगठन नेपाल डेरी एशोसिएसनमा

मन्त्री ‘तह’ लगाउने ज्वालाकुमारीले कृषिलाई उँभो लगाउन सक्छिन् ?

काठमाडौं । चार दलीय नयाँ गठवन्धनबाट कृषि मन्त्रीको जिम्मेवारी पाएकी मन्त्री ज्वालाकुमार साह एकताका क्रान्तिकारी मन्त्रीको रुपमा चिनिएकी नाम हो । माओवादी पृष्टभूमिमा रमेकी र भूमिगत जनयुद्धमा समावेश भएकी ज्वालाकुमारी

भत्केको कृषि क्षेत्र सपार्न सक्लिन् त ज्वालाकुमारीले ? यस्ता छन् चुनौतीका चाङ

काठमाडौं । पछिल्लो समयमा नेपालको कृषि क्षेत्र अस्तव्यस्त बनेको छ । एउटा समस्याको समाधान हुन नपाउँदै अर्को समस्या क्रमिक रुपमा थपिँदै जाँदा यो मन्त्रालय अहिले समस्याको भूमरीमा फसेको छ ।

चिनी उत्पादनको अति व्यस्त समयमा उद्योगले पाएनन् उखु

महोत्तरी । फागुन चिनी उत्पादनको अति व्यस्त यामको महिना पर्छ तर यसैबेला महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिज (बोलीचालीमा एभरेष्ट चिनी उद्योग, चिनी मिल) मा उखुको अभाव भएको

दुग्ध किसानको भुक्तानी: सहमति हुन्छन्, कार्यान्वयन हुँदैन

काठमाडौं । दुग्ध किसानलाई भुक्तानी गर्ने सबालमा सहमति भए पनि कार्यान्वयन गर्न सरकार र उद्योगी चुकेका कारण उनीहरुको भुक्तानी हुन सकेको छैन । पछिल्लो पटक कृषि तथा पशुपन्छी विकास मन्त्रालय

उखु किसानको गुनासो : लागत घटाउने योजना ल्याउ, नभए पलायन हुन्छौं

जनकपुरधाम । मधेस प्रदेशका उखु उत्पादक किसानले उखु खेतीबाट बढी लाभ लिने अवस्था निर्माण नगरे उक्त पेशाबाट कृषकको पलायन रोक्न नसकिने बताएका छन् । त्यसलाई रोक्न सरकारले तत्काल योजनाबद्धरूपमा काम

नेपाली किसान मारेर दुधमा पनि परनिर्भर बनाउने सरकारी योजना !

काठमाडौं । सरकार पराधीन अर्थतन्त्र बनाउन उद्दत छ भन्ने योभन्दा राम्रो उदाहरण के हुन सक्छ ? निजी क्षेत्रका डेरी उद्योगीहरुले किसानहरुको बक्यौंता रकम उपलब्ध गराउन आवश्यक पर्ने ऋण उपलब्ध गराउन

आयातमा रोक लगाए पनि भारतसँग दुध किन्न सीमा क्षेत्रमा डीडीसीसहित निजी डेरीको चिस्यान केन्द्र

काठमाडौं । दुध खरिद गरेवापत ६ अर्बभन्दा बढी रकम किसानलाई भुक्तानी नगरेका सरकारी दुग्ध विकास संस्थान (डीडीसी) देखि निजी क्षेत्रका डेरी उद्योगले सीमा क्षेत्रमा अवैधरुपमा चिस्यान र संकलन केन्द्र सञ्चालन

३ अर्बमा बन्दै बबई सिँचाइ आयोजनाको पश्चिम मूल नहर

काठमाडौं । लुम्बिनी प्रदेशको बर्दियामा रहेको बबई सिँचाइ आयोजनाको पश्चिम मूल नहर ३ अर्ब रुपैयाँको लागतमा निर्माण हुने भएको छ । उर्जा तथा सिँचाइ मन्त्रालयको जलस्रोत तथा सिँचाइ विभागको बबई

नीति बनेको २३ वर्षमा पनि बनेन निर्देशिका: राजनीतिक भागवण्डाले धरासायी बन्दै चिया तथा कफी क्षेत्र

काठमाडौं । सरकारले कार्यान्वयनमा ल्याएको राष्ट्रिय चिया नीतिअनुसार सञ्चालक समिति गठन नहुँदा पछिल्लो समयमा नेपालको समग्र चिया तथा कफी क्षेत्र धरासायी बन्दै गरेको सरोकारवाला निकायले आरोप लगाएका छन् । कृषि