अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य चैत २२ गतेबाट लागू हुनेछ । नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रति

नेपालमा आवश्यकताको २०% मात्रै स्वदेशी मकै उत्पादन: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा मकैको आवश्यकता प्रत्येक वर्ष बढ्दै गएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित मकै सम्मेलनलाई सम्बोधन गर्दै उनले मकै नेपालको प्रमुख

मकै सम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं । काठमाडौंमा बुधबारदेखि दुई दिने अन्तर्राष्ट्रिय मकै सम्मेलन हुने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग बाणिज्य महासंघको कृषि उद्यम केन्द्र, कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद

बजेट श्रृंखला: कृषि क्रान्तिबारे गाउँका किसान जानकार, बेखबर सिंहदरबार

काठमाडौं । लमजुङका ७० वर्षीय जीतबहादुर पौडेलले यो वर्षदेखि अदुवा खेती गर्न चटक्कै छाडे । अघिल्लो वर्षसम्म व्यावसायिक रुपमा अदुवा र बेसार खेती गर्दै आएका पौडेलले आफ्ना उत्पादनले बजार नपाउँदा

सञ्चालन मोडालिटी नबन्दा बागमतीको पाउडर दुध कारखाना अलपत्र

काठमाडौं । सरकारले कारखाना सञ्चालनसम्बन्धी मोडालिटी तयार नगर्दा हेटौंडाको पाउडर दुध कारखाना औपचारिक रुपमा सञ्चालनमा आउन सकेको छैन । बागमती प्रदेश सरकारले हेटौंडामा निर्माण भएको पाउडर दुध कारखाना सञ्चालन गर्न

वीरगञ्ज चिनी उद्योग पुनःसञ्चालन हुने आशामा पर्साका स्थानीय

पर्सा । लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी उद्योग शीघ्र सञ्चालन हुने आशामा स्थानीयवासी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै चिनी कारखाना शीघ्र सञ्चालन गर्ने तयारीमा सरकार रहेको बताएपछि

धानको मूल्य वृद्धिसँगै चैते धानखेतीतर्फ झापाका किसानको आकर्षण बढ्दो

झापा । धानको मूल्यमा वृद्धि भएसँगै चैते धानखेततर्फ झापाका किसान आकर्षित भएका छन् । विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टल एक हजारले वृद्धि भएपछि किसानको आकर्षण बढेको हो ।

सिँचाइको व्यवस्थासँगै भरतपुरमा चैते धानले हराभरा: २९ करोड खर्च गरेर पम्प थपिँदै

चितवन । केही वर्षअघिसम्म पश्चिम चितवनका जमिन आकासे खेतीमा निर्भर थिए । कतिपय क्षेत्रमा सिँचाइ नहुँदा ती स्थान बाँझै हुन्थे जुन ‘लाखु टाँडी’ भनेर चिनिन्थे । भरतपुर–२५ का छविलाल न्यौपाने

सरकारले बजेट निकासा नगर्दा अलपत्र पर्दै कृषि बिमा

काठमाडौं । सरकारले कृषि बिमा वापतको रकम निकासा नगर्दा कृषि बिमा अलपत्र पर्ने जोखिम बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता शवनम शिवाकोटीका अनुसार गत आर्थिक बर्ष र

डिडिसीले किसानको १ अर्ब बढी तिर्न बाँकी, १ अर्ब ३५ करोडको दुध स्टक

काठमाडौं । किसानले भुक्तानी पाउने भन्दा बढी मूल्य बराबरको दुध मौज्दात हुँदा दुध किसानको भुक्तानी गर्न नसकिएको सरकारले बताएको छ । मुलुकभरका दुध उत्पादक किसानहरुले उत्पादन गरेको दुध संकलन भएपनि