सात दिनमा १७ करोड ३२ लाखको कन्दमूलको व्यापार,

काठमाडौं । माघे संक्रान्तिको समयमा राजधानीको एउटा मात्रै बजारबाट एक सातामा १७ करोड ३२ लाख ९२ हजार रुपैयाँबराबरको कन्दमूलको व्यापार भएको छ । यो मूल्य भने खुद्रा व्यापारको हो ।

दुध र दुग्धजन्य पदार्थ खपत बढाउन कृषिमन्त्री भुसालले अंगाले वर्षौ पुरानो रणनीति, होला कार्यान्वयन ?

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले दुध र दुग्धजन्य पदार्थ खपतका लागि वर्षौ पुरानो योजना अघि सारेका छन् । सुरक्षाकर्मी, सामुदायिक तथा नीजि विद्यालय, सरकारी कार्यालय

साल्ट ट्रेडिङको म्याद नाघेको ८०० बोरा मल बरामद

काठमाडौं । सल्यानको शीतलपाटीमा रहेको साल्ट ट्रेडिङ कर्पोरसन लिमिटेड शाखाको डिपोमा म्याद गुज्रिएको मल फेला परेको छ । शुक्रबार कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले

गुल्मीमा २३ करोडको सुन्तला उत्पादन

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँगाउँका ५४ वर्षीय टीकाबहादुर हमालले विगत ३३ वर्षदेखि सुन्तलाखेती गर्दै आएका छन्। सुन्तलाखेतीबाटै उनले वार्षिक लाखौंको आम्दानी गर्दै आएका छन् । ‘एक वर्ष बिराएर सुन्तलाको

बर्सेनि घट्दै धान बालीको क्षेत्रफल

गण्डकी । गत वर्ष गण्डकी प्रदेशमा एक लाख चार हजार एक सय ८४ हेक्टरमा धान खेती गरिएको थियो । यो वर्ष घटेर धान बालीको क्षेत्रफल ९६ हजार ५३ हेक्टरमा सीमित

बागलुङको जमिनमा १५ प्रतिशत मात्रै सिंचाइ सुविधा

बागलुङ । सिंचाइ सुविधाको अभावमा बागलुङमा पछिल्लो समय खेतीयोग्य जमिन बाँझो बन्दै गएका छन् । दूरदराजका किसानले सिँचाइको सुविधा नपाउँदा जमिनमा अहिले वनमारा पलाउन थालेका छन् । बर्सेनि सरकारले सिँचाइका

कनकाई नगरपालिकासँगको सम्झौतापछि गोल्यानले भने- किसानलाई ५ लाख कमाउने बनाउँछौं

काठमाडौं । जनता एग्रो र झापाको कनकाई नगरपालिकाबीच प्रांगारिक व्यावसायिक कृषिका माध्यमबाट उचित मूल्य र बजार प्रवर्धनका लागि सम्झौता भएको छ । काठमाडौंमा शुक्रबार एक कार्यक्रम गरी जनता एग्रो एन्ड

१० हजार किसानलाई दुधमा अनुदान दिँदै भरतपुर महानगरपालिका

चितवन । भरतपुर महानगरपालिकाले पशुपालक १० हजार किसानलाई दुधमा अनुदान दिने भएको छ । महानगरले गत वर्ष ६८ वटा सहकारी र १० वटा फार्ममार्फत दुध बिक्री गरेका ती किसानलाई ६

भारतमा अलैंची कम उत्पादन हुँदा नेपाली किसानलाई राहत, १३ वर्षमा ६० अर्बको निर्यात

काठमाडौं । भारतमा अलैंची उत्पादनमा कमी आउँदा नेपाली किसानलाई राहत मिलेको छ । भारतमा अलैंची उत्पादन हुने मुख्य स्थानहरुमा पर्याप्त पानी नपर्दा उत्पादनमा कमी आएको छ । भारतको केरला, सिक्किम,

चैतभित्र किसानलाई दुधको पैसा दिन कृषि मन्त्रीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले चैतभित्र किसानले दुधको पैसा पाउने बताएका छन् । प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बुधबार मन्त्री भुसालले चैतभित्र