‘कृषि क्षेत्रमा लगानी दशक’ कार्यान्वयनमा लैजान संघीय कृषि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस १० गते देशबासीका नाममा सम्बोधन गर्दै घोषणा गरेको ‘कृषि क्षेत्रमा लगानी दशक’लाई आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउन संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले

म्याग्दीको सिङ्गा ठूलोखोलामा एक सय रोपनीमा सामूहिक आलुखेती

बेनी (म्याग्दी) । बेनी नगरपालिका-४ सिङ्गा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आलुखेती गरेका छन् । परम्परागतरूपमा खाद्य बाली लगाउँदै आएका यहाँका स्थानीयले यस वर्ष हिउँदयाममा नगदे बालीका रूपमा आलुखेती गरेका छन्

म्याग्दीको राखुगाउँबाट डेढ करोडको सुन्तला बिक्री, एकै किसानले कमाए ९ लाख

गलेश्वर (म्याग्दी) । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली राखुगाउँका कृषकले सुन्तला बिक्री गरेर डेढ करोडभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन् । यस वर्ष जिल्लामा समग्रमा सुन्तलाको उत्पादन घटेको जनाइएको

क्षेत्रफल घट्दा पनि बढ्यो धानको उत्पादन, कोशीमा फल्यो सबैभन्दा धेरै

काठमाडौं । चालु आर्थिक वर्षमा बर्खे धानवालीको उत्पादन बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा यो वर्ष ४.३३ प्रतिशतले धानको उत्पादन बढेको

कृषि यान्त्रीकरण प्रदर्शनी ३० हजारले गरे अवलोकन, ६ करोडको बुकिङ

काठमाडौं । नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) ले आयोजना गरेको प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी सम्पन्न भएको छ । शुक्रबारदेखि तीन दिन चलेको मेलाको करिब ३० हजारले अवलोकन गरेका

गोदाममै थन्कियो ७१ मेट्रिक टन रासायनिक मल

नवलपरासी । हिउँदेबाली लगाउनका लागि ल्याइएको मललाई बिक्रेताले नलगेपछि गोदाममै थन्किएको छ । पश्चिम नवलपरासीको कृषि सामग्री कम्पनी लिमिटेड, नवलपरासीले हिउँदे बालीका लागि ल्याएको मल जिल्लास्थित बिक्रेता संस्था (सहकारी) ले

कोशी प्रदेशको कृषिमा बैंक वित्तीय संस्थाको ६१ अर्ब कर्जा प्रवाह, तीन जिल्लामा मात्रै ५० अर्ब, ११ जिल्लामा ११ अर्ब

काठमाडौं । कोशी प्रदेशको कृषि क्षेत्रमा बैंक वित्तीय संस्थाले ६१ अर्ब कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार कोशी प्रदेशको कृषि, वन र मत्स्यपालन क्षेत्रमा बैंक वित्तीय

९ किलोको एउटै काउली, ८ किलोका काउली धेरै फलेपछि बेच्न समस्या

गोरखा । गोरखा नगरपालिका–७, काँडाघारीस्थित धारापानीका एक किसानले नौ किलोको एउटै काउली फलाएका छन् । स्थानीय एककुमारी बस्नेतको बारीमा फलेको काउलीको थुङ्गा नौ किलोको छ । अहिले बस्नेतले उत्पादन गरेको

म्याग्दीका किसान आलु खेतीतर्फ आकर्षित

गलेश्वर । म्याग्दीका किसान पछिल्लो समय परम्परागत बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका छन् । गहुँ, जौ, उवा, फापर खेती गर्ने किसान पछिल्लो समय ती बाली छोडेर आलु खेतीतर्फ आकर्षित

पश्चिम चितवन गाजरखेतीको ‘हब’

नारायणगढ । प्राङ्गारिक कृषि उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यका साथ भरतपुर महानगरपालिका–१५ श्रीपुरका चार बिघा चार कट्ठा जमिनमा गाजरखेती गरिएको छ । रासायनिक मल र विषादीको प्रयोगबिना प्राङ्गारिक प्रक्रियाद्वारा किसान चन्द्रप्रसाद