गाउँबाटै बिक्री भयो छ करोडभन्दा बढीको अदुवा

रुकुमपश्चिम । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाबाट छ करोड भन्दा बढीको अदुवा बिक्री भएको छ । पालिकाभर दुई हजार छ सय किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट छ करोड २४ लाख आम्दानी भएको

समाजवादी कार्यक्रम ल्याउन कृषिमन्त्री असफल

काठमाडौं । संघीयतापछि जर्जर अवस्थामा पुगेको कृषि क्षेत्रलाई ट्रयाकमा ल्याउन घनश्याम भुसाल कम्मर कसेर लागेका थिए । उनले तत्कालीन समयमा कृषि क्षेत्रको रुपान्तरणका लागि महत्वपूर्ण कार्यक्रम पनि ल्याएका थिए ।

चियाको उर्वर भूमिका किसान धानखेतीमा आकर्षित

इलाम । सूर्योदय नगरपालिका–१ मकरजुङका टीकाराम अधिकारीले यस वर्ष पोहोरभन्दा तीन मुरी बढी धान फलाए । ‘अघिल्लो साल १५ मुरी फलेको ठाउँमा यो साल १८ मुरी थन्क्याएँ, चियामा मूल्य छैन,

एउटै वडामा करिब तीन करोडको सुन्तला उत्पादन

तनहुँ । तनहुँको एक पालिकाको एउटै वडामा यो वर्ष करिब तीन करोड बराबरको सुन्तला उत्पादन भएको छ । देवघाट गाउँपालिका-३ का विभिन्न ठाउँबाट यस वर्ष उक्त मूल्य बराबरको सुन्तला उत्पादन

बहुउपयोगी चिराइतोले मूल्य पाउँदा भोजपुरका किसान उत्साहित

भोजपुर । बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि भोजपुरका किसान उत्साहित भएका छन् । चिराइतो यो वर्ष किसानको घरबाट प्रतिमन (४० केजी) ५० हजार रुपैयाँले बिक्री भएकाले किसान उत्साहित बनेका हुन्

आम्दानीको मुख्य स्रोत सुन्तलाको बोट सुक्दै गएपछि चिन्तामा कृषक

काभ्रेपलाञ्चोक । आम्दानीको मुख्य स्रोत सुन्तलाखेती रहेका यहाँका कृषक बोट सुक्दै गएपछि चिन्तित बनेका छन् । मलजल नहुनु, माटो परीक्षण नहुनु, कीरा तथा रोग लाग्नुलगायत कारणले सुन्तला कम फलेपछि किसान

विदेश छोडेर पशुपालनमा रमाउँदै पूर्णबहादुर

घोराही। रोल्पा रुन्टिगढी गाउँपालिका-३ जवाङका पूर्णबहादुर घर्तीमगरको मुख्य पेसा हो पशुपालन। घोराही-११ बरुवा गाउँमा उनले पशुपालन व्यवसाय गर्दै आएका छन् । घर्तीमगरले व्यवसाय गर्न थालेको पाँच वर्ष भइसक्यो । सुरुआतमा

दुग्ध पदार्थ बिक्री नहुँदा कृषकलाई ‘मिल्क होलिडे’ को त्रास

इलाम । सूर्योदय नगरपालिका–११ का गोपाल भट्टराईले प्रतिदिन ६० लिटर दुग्ध बिक्री गरे । ज्योति पुञ्ज गाईफार्म दर्ता गरेर व्यावसायिक दुग्ध उत्पादन गरिरहेका उनले स्थानीय सुप्रभात डेरी उद्योगलाई दुग्ध बिक्री

सरकारको एक वर्ष: रासायनिक मल सर्वसुलभ

काठमाडौं । प्रत्येक वर्ष किसानले समयमा रासायनिक मल नपाएर हैरानी खेप्दै आएकामा गएको एक वर्षयता भने त्यो असजता अन्त्य भएको छ । सरकारबाट रासायनिक मलका लागि उपलब्ध गराइने स्रोतको सुनिश्चिता

उखु कृषकलाई अनुदानबापत ८० करोड भुक्तानी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु कृषकलाई अनुदानवापत ८० करोड रुपैयाँ रकम भुक्तानी गरेको छ । गत आर्थिक वर्ष २०७९/८० मा कृषकलाई भुक्तानी गर्नुपर्ने एक अर्ब ३२ करोड