खोटो सङ्कलनबाट वन समूहलाई करोडाैं आम्दानी
रोल्पा । खोटो बिक्रीबाट रोल्पा जिल्लाका सामुदायिक वन उपभोक्ता समूहले वार्षिकरुपमा करोडौँ आमदानी गर्ने गरेका छन् । जिल्लामा रहेका ६ सय १३ सामुदायिक वनमध्ये दुईसयभन्दा बढी सामुदायिक वनले खोटो निकाल्दै
रोल्पा । खोटो बिक्रीबाट रोल्पा जिल्लाका सामुदायिक वन उपभोक्ता समूहले वार्षिकरुपमा करोडौँ आमदानी गर्ने गरेका छन् । जिल्लामा रहेका ६ सय १३ सामुदायिक वनमध्ये दुईसयभन्दा बढी सामुदायिक वनले खोटो निकाल्दै
काठमाडौँ । आव २०७३/७४ मा धान, मकै, कोदो, फापर (तीते र मीठे) को कूल उत्पादन एक करोड चार लाख मेट्रिक टन भएको छ । हालको जनसङ्ख्यालाई धान्न ९६ लाख मेट्रिक
चितवन । दुहुना पशुमा देखिने थुनेलो रोगका लागि जेन्टामाइसिन नामक औषधि सबैभन्दा बढी प्रभावकारी देखिएको छ । नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले विभिन्न जिल्लाका पशुमा गरेको
पर्वत । पर्वतमा वार्षिक एक सय टन लप्सी उत्पादन हुने गरेको छ । व्यावसायिक रुपमा गरिएको लप्सी खेतीले उत्पादन नदिँदै परम्परागत रुपमा भएको खेतीबाटै वार्षिक एक सय टनभन्दा बढी लप्सी
इलाम । किसानले उत्पादन गरेका कृषि उत्पादनको प्रदर्शन गर्ने उद्देश्यले इलाम सदरमुकाममा तीन दिने कृषि प्रदर्शनी मेला आइतबारदेखि सुरू भएको छ । जिल्ला कृषि विकास कार्यालयको आयोजनामा सुरू भएको प्रदर्शनीमा
महोत्तरी । उँखु उत्पादन संघ महोत्तरीले विभिन्न छ बुँदे माग राख्दै जिल्लाको एभरेष्ट सुगर मिल रामनगरमा शनिबारदेखि आन्दोलन सुरु गरेका छन् । करिब एक सयको संख्यामा किसानले चिनी मिलले उचित
पोखरा । सम्भावनाको खोजी गर्दै दृढइच्छा शक्तिका साथ निरन्तर लाग्ने हो भने गाईपालन व्यवसायसँगै फर्म अवलोकन पनि आम्दानीको राम्रो स्रोत बन्न सक्छ भन्ने नमुना गोरखाका कृषक राजेन्द्रराज पाण्डे बनेका छन्
कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका-२ भासिका मोहनदत्त अवस्थीले बैंकबाट कर्जा लिई व्यावसायिक गाई फार्म सञ्चालन गरेका छन् । । बैंकबाट १४ लाख कर्जा र आफ्नो ३ लाख गरी १७ लाख रुपैयाँको लागमा जोशीले
धनगढी । तरकारीका लागि बढी प्रयोगमा आउने लौका बढीमा पाँच, आठ वा दश किलोसम्म फल्नसक्छ भनेर सबैले अनुमान लगाउन सक्छन् । तर यहाँका एक किसानको बारीमा २५ किलोको एउटा लौका
म्याग्दी । नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले मुलुकको समृद्धिका लागि कृषि कर्जालाई प्रोत्साहन गरिएको बताएका छन् । नेपाल बैँक लिमिटेड म्याग्दी शाखाद्वारा आज सदरमुकाम बेनीमा आयोजित पत्रकार सम्मेलनमा