कमल थापाले भनेः जनादेश स्वीकार गछौं
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले निर्वाचनको परिणामलाई स्वीकार गरेका छन् । अध्यक्ष थापाले आफ्नो ट्वीटमार्फत निर्वाचनको परिणामलाई सर्हष स्वीकार गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले हालसम्म