भारतमा ‘सिक्स जि’ प्रविधिको निर्माण गरिँदै, ६ हप्ताभित्र

काठमाडौं । भारत सरकारले टेलिकम प्रविधि तथा सिक्स जि सर्भिसको विकासका लागि ‘भारत सिक्स जि अलायन्स’को सुरुवात गरेको छ । भारतको दिल्लीमा केन्द्रिय टेलिकम तथा सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले

श्रीलंकालाई विश्व बैंकबाट २५ करोड अमेरिकी डलर बजेट सहायता

एजेन्सी । श्रीलंकाले विश्व बैंकबाट २५ करोड अमेरिकी डलर बजेट सहायता प्राप्त गरेको छ । श्रीलंकाका अर्थ राज्यमन्त्री शेहान सेमासिङ्घेले मंगलबार विश्व बैंकबाट २५ करोड अमेरिकी डलर बजेट सहायता प्राप्त

ट्विटरलाई टक्कर दिने दाबीका साथ मेटाले ल्याउँदै ‘थ्रेड’

काठमाडौं । फेसबुक, इन्टाग्रामलगायतका सामाजिक सञ्जालको मूल कम्पनी मेटाले ट्विटरलाई टक्कर दिन सोही किसिमको नयाँ सामाजिम सञ्जाल ल्याउँदै छ । कम्पनीले ‘थ्रेड’ नामको ‘टेक्स्ट–बेस्ड कन्वर्सेसन’ एप ल्याउन लागेको हो ।

रुसको ‘वागनर समूह’ जस्तै निजी सैनिकको बजार ३३७ खर्ब, यस्तो छ इतिहास

एजेन्सी । रुसको प्राइभेट आर्मी ‘वागनर’का प्रमुख येवगेनी प्रियोजिन दुई साताअघिको असफल विद्रोहपछि बेलारुस पुगेका छन् । बेलारुसका नेता अलेक्जेन्टर लुकासेंकोले गत मंगलबार यसको पुष्टि गरेका थिए । गत मंगलबार

कोरियामा जन्मिनेबित्तिकै १ वर्ष र जनवरी १ मा अर्को वर्षमा उक्लिने पद्धति खारेज

एजेन्सी । दक्षिण कोरियामा अबदेखि जन्मदिनका आधारमा नै उमेरको गणना गरिने भएको छ । दक्षिण कोरियामा जन्मदिनका आधारमा उमेर गणना हुने नयाँ व्यवस्था बुधबारबाट कार्यान्वयनमा आएको हो । यसअघिको कानुनी

श्रीलंकाको मन्त्रिपरिषदद्वारा घरेलु ऋण पुन:संरचना योजनालाई अनुमोदन

एजेन्सी । श्रीलंकाको मन्त्रिपरिषद्ले बुधबार घरेलु ऋण पुन:संरचनाको योजना स्वीकृत गरेको राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी) ले जनाएको छ। घरेलु ऋण पुन:संरचना कार्यक्रम अर्थ मन्त्रालयले प्रस्ताव गरेको र मन्त्रिपरिषद्को विशेष बैठकले

‘वाग्नर समूह’को विद्रोहमा ६ हेलिकप्टर र एक विमानसहित रुसलाई कति भयो क्षति ?

एजेन्सी । केही दिनअघि रुसमा राष्ट्रपति पुटिनविरुद्ध सैन्य ‘मार्च’ भएको थियो । निजी सैनिक समूहका रुपमा रहेको ‘वाग्नर समूह’ले पुटिनविरुद्ध विद्रोह गरेको थियो । सैनिक मार्चसहित वाग्नर समूहका लडाकुहरु मस्कोतर्फ

अमेजनले भारतमा थप १५ अर्ब डलर लगानी गर्ने

एजेन्सी । ई-कमर्स कम्पनी अमेजनले भारतमा थप १५ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जस्सीले शुक्रबार वासिङ्टनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट

आसाम बाढी: बजालीका १९६ गाउँका २ लाख ६१ हजार मानिस प्रभावित

एजेन्सी । भारत आसामको बजाली जिल्लामा बाढीको अवस्था डरलाग्दो बन्दै गएको छ । जिल्लाका १९६ गाउँका करिब  दुई लाख ६१ हजार मानिस बाढीबाट प्रभावित भएका छन् । पाहुमरा खोलाको बाढीले

मृत घोषित महिला अन्त्येष्टिका लैजाँदै गर्दा पाँच घण्टापछि बौरिँदा….

एजेन्सी । चिकित्सकले मृत घोषणा गरेको पाँच घण्टापछि ७६ वर्षीया एक महिला जीवित भएकी छन् । इक्वेडोरको बाबहोयो सहरकी सेवानिवृत्त नर्स बेला मोन्टोयालाई चिकित्सकहरूले मृत घोषणा गरेपछि शवलाई ‘कफिन’मा राखेर