महिला र पुरुषलाई एउटै सवारी साधनमा बस्न निषेध
एजेन्सी । इन्डोनेसियाको अति-रुढिवादी आचे प्रान्तका अधिकारीहरूले विपरीत लिङ्गीलाई एउटै सवारी साधनमा बस्न नपाइने आदेश जारी गरेका छन् । पारिवारिक सम्बन्ध नभएका पुरुष र महिला तथा विशेष गरी विवाह नगरेका
एजेन्सी । इन्डोनेसियाको अति-रुढिवादी आचे प्रान्तका अधिकारीहरूले विपरीत लिङ्गीलाई एउटै सवारी साधनमा बस्न नपाइने आदेश जारी गरेका छन् । पारिवारिक सम्बन्ध नभएका पुरुष र महिला तथा विशेष गरी विवाह नगरेका
एजेन्सी । अमेरिकामा प्रचण्ड गर्मीका कारण १४७ जनाको ज्यान गएको छ । एरिजोनाको पिमामा ६४ र म्यारीकोपामा ३९, नेभाडाको क्लार्कमा २६, टेक्सासको वेबमा ११ र ह्यारिसमा सात जनाको ज्यान गएको
काठमाडौं । स्पेनले समुद्र तटलाई जलवायु परिवर्तनबाट जोगाउन ड्रोन तैनाथ गर्न थालेको छ । जलवायु परिवर्तनको असरबाट देशका समुद्र तटहरूलाई जोगाउन स्पेनका केही भागहरूमा यसरि ड्रोनहरू तैनाथ गरिएको हो ।
एजेन्सी । भारतमा एकैपटक ५०८ वटा रेल बिसौनीको शिलान्यास भएको छ । भारती प्रधानमन्त्री नरेन्द्र मोदीले ५०८ वटा रेल बिसौनी पुनर्निर्माण एवं विकास परियोजनाको शिलान्यास गरेका हुन् । भिडियो कन्फरेन्समार्फत
एजेन्सी । नब्बे हजारभन्दा बढी श्रीलंकाली खडेरीको चपेटामा परेका देशको विपद् व्यवस्थापन केन्द्रले बताएको छ । पूर्वी, उत्तरपश्चिमी र उत्तरी प्रान्तका साथै सम्बारगमुवा प्रान्त खडेरी परेको केन्द्रले आज बताएको हो
एजेन्सी । रुस र युक्रेनबीच गत ५२४ दिन यता निरन्तर युद्ध जारी छ । डेढ वर्षअघि सुरु भएको यो युद्धमा दुवै पक्षका सयौं सैनिकहरुको मृत्यु भइसकेको छ । युद्धमा सुरुवाती
एजेन्सी । अमेरिकाले जलवायु मुद्दामा चीन गम्भीर नभएको आरोप लगाएको छ । आफ्ना राजनीतिक लक्ष्य हासिल गर्न बेइजिङले विश्वलाई बेवास्ता गरेको आक्षेप पनि वासिङ्टन लगाएको छ । जलवायु परिवर्तनका प्रतिकूल
एजेन्सी । स्वदेशमा नै बनेका उत्पादनलाई प्रोत्साहन गर्ने भन्दै भारतले ल्यापटप, ट्याबलेट र कम्प्युटर (पिसी)को आयातमा कडाइ गरेको छ । भारत सरकारले बिहीबार एक सूचनामार्फत भारतमा आयात हुने यी वस्तुका
एजेन्सी । बंगलादेशका निर्वासित विपक्षी नेतालाई भ्रष्टाचारको अभियोगमा बुधबार ९ वर्षको जेल सजाय सुनाइएको छ । बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यवाहक अध्यक्ष ५५ वर्षीय तारिक रहमानलाई ९ वर्ष र
एजेन्सी । कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता प्रविधि र कोभिड–१९ महामारीबाट प्राप्त ज्ञानका कारण आगामी केही दशकमा मानव आयु १२० वर्षसम्म पुग्ने अनुमान गरिएको स्विडेनी टेलिभिजन (एसभीटी) ले