दिल्लीको तापक्रम ५० डिग्री पुग्यो, विज्ञ भन्छन्- धुलोयुक्त

भारतको राजधानी दिल्लीमा अत्यधिक गर्मीले जनजीवन कष्टकर बनेको छ । बुधबारको सरकारी तथ्यांक अनुसार दिल्लीको उत्तरी क्षेत्रमा ५० डिग्री सेल्सियस तापक्रम पुगेको छ । अर्को साताको अन्त्यमा धुलोयुक्त आँधी आउने

अलीबाबाको अलीएक्सप्रेस ग्लोबल एम्बेसडरमा डेभिड बेकह्याम

एजेन्सी । इङग्ल्यान्डका विश्वप्रसिद्ध फुटबलर डेभिड बेकह्यामले चिनियाँ कम्पनी अलीबाबाको स्वामित्वमा रहेको अनलाइन रिटेल प्लेटफर्म अलीएक्सप्रेसका लागि औपचारिक रुपमा ग्लोबल एम्बेसडर बनेका छन् । उनले हालै ग्लोबल एम्बेसडर बन्नका लागि

अमेरिकाले प्रतिबन्ध लगाएपछि चिप उद्योगमा चीनको अहिलेसम्मकै ठूलो लगानी

एजेन्सी । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले ठूलो लगानी गरी प्रविधिमा प्रभुत्व जमाउने योजनालाई बढावा दिएको छ । यसका लागि चीन सरकारले अहिलेसम्मकै ठूलो कोष स्थापना गर्दै प्रविधिमा प्रभुत्व

पपुवा न्युगिनीमा भीषण पहिरो, २ हजार जना पुरिए

एजेन्सी । पपुवा न्युगिनीमा भीषण पहिरोका कारण केही दिनदेखि २ हजार जना पुरिएको र उनीहरुमध्ये अधिकांशको मृत्यु् भएको हुनसक्ने आशंका गरिएको छ । राष्ट्रिय विपद केन्द्रले जीवीत मानिसहरुको खोजी गर्न

विमानमा यात्रुलाई तातो पानी नदिने, सिटबेल्ट नलगाए खाना नदिने

एजेन्सी । सिंगापुर एयरलाइन्सको विमान एयर टर्बुलेन्सबाट दुर्घटनामा परेपछि नयाँ नियम लागू गरेको छ । एयरलायन्सले विमानको एउटा मार्ग परिवर्तन गर्नुका साथै सिट बेल्ट सम्बन्धी नियम सार्वजनिक गरेको हो ।

रुसी पैसा युक्रेन पठाउने पश्‍चिमा देशहरुको तयारी

एजेन्सी । रुसी वित्तीय पुँजीबाट संकलन गरी युरोपमा सञ्चय भएको रकम छिट्टै युक्रेनमा वितरण गरिने बताइएको छ । जी ७ अर्थव्यवस्थाका वित्त अधिकारीहरु रुसको विदेशी मुद्रा भण्डारको लगभग २८२ बिलियन

चिनियाँ ईभीमा भन्सार दर बढाउने अमेरिकी निर्णयको विरोधमा एलन मस्क

एजेन्सी । टेस्लाका मालिक एलन मस्कले अमेरिकामा चिनियाँ इलेक्ट्रोनिक गाडीहरुमाथि भन्सार शुल्क बढाउने फैसलाको विरोध गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनबाट निर्यात हुने इलेक्ट्रिक गाडीहरुमा भन्सार शुल्क बढाउने

अफ्रिकी अर्बपतिको गुनासो- ‘आफ्नै महादेश घुम्‍न युरोपियनलाईभन्दा मलाई किन गाह्रो ?’

काकासँग सापट मागेको पैसाले नुन, चिनी र पिठो बेचेर लोकल व्यापार सुरु गरेका अलीको डांगोटेको सम्पत्ति १३ अर्ब ४ करोड अमेरिकी डलर छ । अफ्रिकाभर व्यापारको साम्राज्य स्थापित गरेका छन्

बेलायती प्रधानमन्त्री ऋषि सुनकले गरे चुनावको घोषणा

एजेन्सी । बेलायती प्रधानमन्त्री ऋषि सुनकले जुलाई ४ का लागि आम निर्वाचनको घोषणा गरेका छन् । सुनकले बुधबार साँझ अचानक चुनावको घोषणा गर्दा उनी आलोचित बनेका छन् । बिहीबार उनले

ओलम्पिक र टेलर स्विफ्टका टिकटमा सबैभन्दा बढी अनलाइन ठगी

एजेन्सी । फेक ओलम्पिक र टेलर स्विफ्टको नाममा टिकट विक्रीका स्क्याम यस वर्ष उपभोक्ताहरुलाई सबैभन्दा बढी सताउने अनलाइन ठगी हुनसक्ने युके फाइनान्सले चेतावनी दिएको छ । जवकि ओलम्पिक र स्विफ्टका