भारतमा मोदीले क-कसलाई बनाउँदैछन् मन्त्री ?, ३० जनाले

एजेन्सी । नरेन्द्र मोदीले भारतीय प्रधानमन्त्रीको रुपमा लगातार तेस्रोपटक शपथ लिएका छन् । आइतबार राष्ट्रपति द्रोपदी मुर्मुले मोदीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइन् । यससँगै मोदी स्वतन्त्र भारतको २०औं

साउदी राजकुमारले सुरु गरेको विश्वकै ठूलो ग्रिन हाइड्रोजन परियोजना निर्माण सुरु

एजेन्सी । उदाउँदै गरेको पर्यटकीय गन्तव्यको रुपमा परिचित निओम सहर लग्जरी होटल र आकर्षक भिल्लाको रुपमा मात्रै चिनिएको छैन । यहाँ एक विशाल ग्रिन हाइड्रोजन परियोजना बन्दैछ । साउदी राजकुमार

पहिलो सगरमाथा आरोहणमा हिलारी र शेर्पाका लागि जुत्ता बनाउने सात्रा के गर्दैछ ?

७१ वर्षअघि सर्वोच्च शिखर सगरमाथाको पहिलो आरोहणमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले लगाएको जुत्ता अहिले पनि उस्तै । एजेन्सी । विश्वको सर्वोच्च शिखर सगरमाथा पहिलोपटक आरोहणको क्रममा प्रयोग गरिएको

लाखौं मानिसको ४ अर्ब ५० करोड डलर डुबाइदिने ‘क्रिप्‍टो क्‍वीन’ कहाँ छिन् ?

अर्सफोर्ड युनिभर्सिटीमा पढेकी रुजा, जो विश्वभरका लाखौं मानिसको साढे ४ अर्ब डलर डुबाएर फरार भइन् । निजी सुरक्षाका लागि एक शक्तिशाली आपराधिक गिरोहका नाइकेलाई मासिक एक लाख युरो तिर्ने गरेकी

२२ वर्ष राज गरेका मोदीलाई अब गठबन्धन सरकार बनाउनै पर्ने बाध्यता, कसरी भए यति कमजोर ?

एनडीएको २९२ सिटमा भाजपा २४० सिटसहित सबैभन्दा ठूलो दल बनेको छ । तर उसले एक्लै सरकार बनाउन सक्ने अवस्था छैन । दोस्रो र तेस्रो स्थान बनाएका टीडीपी र जेडीयुको साथबिना

लोकसभा चुनावको नतिजाबारे मोदीको पहिलो प्रतिक्रिया, ‘ऐतिहासिक उपलब्धि’

एजेन्सी । भारतीय प्रधानमन्त्री एवं भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भइरहँदा भाजपा नेतृत्वको नेसनल डेमोक्रेटिक अलायन्स (एनडीए) गठबन्धनलाई अनुमोदन गरेकोमा मतदाताहरुलाई धन्यवाद दिएका छन् ।

जापानको प्रतिष्ठित कम्पनी टोयोटामा सरकारले छापा मार्‍यो

एजेन्सी । फेक डेटा प्रकरणमा जापानको प्रतिष्ठित कार निर्माता कम्पनी टोयोटामा त्यहाँको यातायात मन्त्रालयले छापा मारेको छ । विश्वको सबैभन्दा ठूलो कार निर्माता कम्पनी टोयोटाले भने सुरक्षा प्रमाणीकरण परीक्षणको लागि

भारतमा निर्वाचनको अनपेक्षित नतिजा आउँदा सेयर बजारमा भारी गिरावट

एजेन्सी । भारतमा लोकसभा निर्वाचनसँगै अनपेक्षित रुपमा एक्जिट पोलभन्दा फरक नतिजा आउन थालेपछि त्यहाँको सेयर बजारमा भारी गिरावट आएको छ । सेयर मार्केट अहिले तीब्र रुपमा बिक्रीको दबाबमा छ ।

अर्बपति डेललाई अहिलेसम्मकै धेरै घाटा, एकै दिन ११ अर्ब ७० करोड डलर गिरावट

एजेन्सी । डेल टेक्नोलोजीजका संस्थापक तथा सीईओ माइकल डेल आफ्नो कम्पनीको सेयर भारी गिरावट आउँदा एकै दिनमा सबैभन्दा धेरै घाटा व्यहोरेका छन् । डेल टेक्नोलोजिज इंकको कुल पुँजी शुक्रबार मात्रै

अर्बपति मर्डोकले ९३ वर्षमा पाँचौंपटक विवाह गरे

एजेन्सी । विश्वप्रसिद्ध मिडिया उद्यमी तथा अर्बपति रुबर्ट मर्डोकले ९३ वर्षको उमेरमा पाँचौं पटक विवाह गरेका छन् । द सनले उनको नवदम्पतीको तस्बिर सार्वजनिक गर्दै यसबारे समाचार लेखेको छ ।