चीनका राष्ट्रपति सी चिनफिङलाई दिएको रात्रिभोजको मेन्यु यस्तो

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रिभोजको आयोजना गरेकी छन् । चीनका राष्ट्रपति बस्ने होटल सोल्टीमा राष्ट्रपति भण्डारीले रात्रिभोजको आयोजना गरेकी हुन् । रात्रिभोजमा साधेको भटमास

२ दिने राजकिय भ्रमणको लागि चीनका राष्ट्रपति सि चिनफिङ काठमाडौंमा

काठमाडौं । दुई दिने राजकिय भ्रमणको लागि चीनका राष्ट्रपति सि चिनफिङ काठमाडौं आइपुगेका छन् । २३ वर्षपछि उत्तरी छिमेकी देशबाट राष्ट्रपति तहको भ्रमण भएको हो । चीनका राष्ट्रपति एयर चाइनाको विशेष विमानबाट

महरामाथिको आरोप प्रमाणित भए १० वर्ष जेल !

काठमाडौं । प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले बलत्कारको आरोपमा पक्राउ गरेको छ । महराले संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीलाई बलत्कार गरेको आरोप पीडितले पहिलो पटक हाम्राकुराडटकम मार्फत सार्वजनिक

बलत्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा सरकारी निवासबाट पक्राउ

काठमाडौं । आफ्नै कर्मचारीलाई बलत्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटारस्थित सरकारी निवासबाट महरालाई प्रहरीले पक्राउ गरिएको नेपाल प्रहरी प्रमुख सर्वेन्द्र खनालले क्लिकमान्डूलाई जानकारी

रोशनी शाहीले कृष्णबहादुर महराले बलत्कारको प्रयास गरेकै हो भन्दै प्रहरीमा उजुरी दिइन्

काठमाडौं । सभामुख कृष्णबहादुर महराले आफूमाथि बलत्कारको प्रयास गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । गत आइतबार राति महराले शाहीको तीनकुनेस्थित कोठामै पुगेर बलत्कारको प्रयास गरेका थिए । रक्सीको बोतल

काठमाडौंको बाटो पिच हुन भारतबाट मोदी र चीनबाट सि जिन पिङ नै आउनुपर्ने हो ?

काठमाडौं । वर्षैभरी नेपाली नागरिक धुलो, धुँवा र खाल्डाखुल्डीमा कष्टकर यात्रा गर्नुपरेको विवश अवस्था राजधानी काठमाडौंको नियती जस्तै बनेको छ । कुनै विदेशी मुलुकका पाहुना आउने वित्तिकै राजधानीको सडक एकाएक

अत्यधिक मदिरा सेवन हुने रुसमा मदिरा सेवन ४३ प्रतिशतले घट्यो

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार सार्वजनिक गरेको एक प्रतिवेदनमा रुसमा मदिरा सेवनमा ४३ प्रतिशतले कमी आएको उल्लेख छ । भोड्का, ह्विस्कीजस्ता अल्कोहलको मात्रा बढी भएका मदिरा सेवनका

बोर्डसँग कुरा नमिलेपछि ई–बेका सिइओ डेभिनले दिए राजीनामा

काठमाडौं । ई–बे का सिइओ डेभिन वेनिगले राजीनामा दिएका छन् । नयाँ बोर्डसँग कुरा नमिलेपछि राजीनामा दिएको उनले आफ्नो ट्वीटमा लेखेका छन् । डेभिनले विगत चार वर्षदेखि सिइओको जिम्मेवारी सम्हाल्दै

एयरबस कम्पनीमाथि साइबर आक्रमण, १२ महिनामा ४ पटक आक्रमण प्रयास

काठमाडौं । युरोपको भिमकाय हवाई कम्पनी एयरबसमाथि ह्याकरहरुले शृङ्खलाबद्ध साइबर आक्रमण गरेको कम्पनीले जनाएको छ । आक्रमणकारीले मुख्यतया एयरबसका आपूर्तिकर्ताको विवरण चोरी गर्न खोजेका थिए । एयरबसका सुरक्षा विज्ञहरुका अनुसार

एक दर्जन ठूला एजुकेशन कन्सल्टेन्सीका सञ्चालक सम्पत्ति शुद्धिकरणको छानविनमा

काठमाडौं । सम्पत्ति शुद्धिकरण विभागले शैक्षिक परामर्श संस्था (एजुकेशन कन्सल्टेन्सी) का सञ्चालकहरुको सम्पत्ति छानबिन गर्न शुरु गरेको छ । विभागका अनुसार पछिल्लो समयमा धेरै कारोबार हुने क्षेत्रमा एजुकेशन कन्सलटेन्सीहरु पनि