चीनका राष्ट्रपति सी चिनफिङलाई दिएको रात्रिभोजको मेन्यु यस्तो छ



काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रिभोजको आयोजना गरेकी छन् ।

चीनका राष्ट्रपति बस्ने होटल सोल्टीमा राष्ट्रपति भण्डारीले रात्रिभोजको आयोजना गरेकी हुन् ।

रात्रिभोजमा साधेको भटमास देखि क्वाटी तथा कुरिलोको सुप राखिएको छ ।

सिलाई सुरुमा बारा,मम तथा साधेको भटमास लुक्लाको सिमी दिइने छ ।

गुल्मीको कफी र इलामको चिया समेत राखिएको छ ।


क्लिकमान्डु