२ दिने राजकिय भ्रमणको लागि चीनका राष्ट्रपति सि चिनफिङ काठमाडौंमा



काठमाडौं । दुई दिने राजकिय भ्रमणको लागि चीनका राष्ट्रपति सि चिनफिङ काठमाडौं आइपुगेका छन् ।

२३ वर्षपछि उत्तरी छिमेकी देशबाट राष्ट्रपति तहको भ्रमण भएको हो ।

चीनका राष्ट्रपति एयर चाइनाको विशेष विमानबाट भारतको चेन्नाई हुँदै काठमाडौं आइपुगेका हुन् ।

चीनका राष्ट्रपति सि चिनफिङ लाई लाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नेछिन् ।


क्लिकमान्डु