अनलाइन फेसन रिटेलर जुजुको ३० प्रतिशत स्वामित्व याहु

काठमाडौं । जापानका अर्वपति युसुका मइजवाले अनलाइन फेसन फर्म जुजुमा भएको आफ्नो अधिकांश स्टेक बेच्न याहु जापानलाई बेच्ने भएका छन् । उक्त स्टेक बिक्रीसँगै उनी जुजुको प्रमुख कार्यकारी पदबाट समेत

कहाँ खर्च हुन्छ रेमिट्यान्स ? अध्ययन भन्छः ४०% उपभोगमा, २८% घरजग्गा किन्न र २५% ऋण तिर्न

काठमाडौं । बैदेशिक रोजगारीमा गएका आफन्तले पठाएको रेमिट्यान्स तपाईं केमा खर्च गर्नुहुन्छ । दैनिक गर्जो टार्न, छोराछोरी पढाउन, ऋण तिर्न, घरजग्गा किन्न वा बचत गर्न ? पहिलेको तुलनामा रेमिट्यान्सको रकम

चिनियाँ विदेशमन्त्रीको भ्रमणः किन सिमित भयो ३५ करोड र ५ हजार थान टेन्टमा ?

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले आज आफ्नो ३ दिने भ्रमण पूरा गरी स्वदेश फर्कने भएका छन् । वाङको भ्रमणलाई लिएर ठूलै स्म्झौता हुने र नेपालमा चिनियाँ लगानी थप वृद्धि

आफ्नै राजीनामा माग्ने लगानीकर्ता ढकालसँग अर्थमन्त्री खतिवडाको जम्काभेटमा जे देखियो…

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्री हुने वित्तिकै सेयर बजारलाई अनुत्पादक क्षेत्र हो भने । त्यसपछि उनको धेरै आलोचना पनि भयो । आलोचनापछि पनि अर्थमन्त्रीले यसलाई सच्चाएनन् । प्रट्याएनन्

प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री खतिवडाको आलोचना, विज्ञ व्यक्ति अर्थमन्त्री हुँदा जनताले दुःख पाए

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री खतिवडाको आलोचना भएको छ । सांसद्हरुले विज्ञ व्यक्ति अर्थमन्त्री हुँदा समेत जनताले दुःख पाएको कुरा प्रतिनिधिसभाको बैठकमा उठेको छ । नेपाली कांग्रेसका सांसद देव प्रकाश

चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै, यी हुन् नेपालले अगाडि सारेका ९ आयोजना

काठमाडौं । लामो समयपछि चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल भ्रमणमा आउँदैछन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणमा आउन लागेका वाङ यीको नेपाल भ्रमणका क्रममा केही महत्वपूर्ण विषयमा छलफल हुने र

दशैंअघि सार्वजनिक यातायातको भाडा नबढ्ने, अटो प्राइस लागू गर्न व्यवसायीको सुझाव

काठमाडौं । सरकारले दशैं अगाडि सार्वजनिक यातायात क्षेत्रको भाडा नबढाउने भएको छ । सरकार, अधिकारकर्मी र व्यवसायीबीच भएको सहमति अनुसार दशैं अगाडि सार्वजनिक यातायातको भाडा नबढाउने सहमति भएको यातायात विभागका

एमबीबीएसको प्रवेश परीक्षा रोक्न सर्वोच्चको अन्तरिम आदेश (आदेशसहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शिक्षण संस्थान (आइओएम) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले शनिबार लिने भनिएको एमबीबीएसको प्रवेश परीक्षा रोकन् आदेश दिएको छ । शुक्रबार आयुष ओझा समेतले चिकित्सा शिक्षा

ह्याकिङ प्रकरणः नेपाल र जर्मनीमा एउटै समय, एउटै तरिका, यस्ता छन् समानता र भिन्नता

काठमाडौं । गत शनिबार राजधानीमा चिनियाँ ह्याकहरुले विभिन्न बैंकका एटीएम प्रयोग गरी ठगी गरे । नेपालमा भएको उक्त घटनासँगै जर्मनीका बैंकबाट पनि ह्याकरहरुले ठगी गरे । नेपालमा भएको उक्त घटनापछि

छिमेकी भारतको आर्थिक मन्दीको बाछिटा नपरोस् हाम्रो नेपालमा

विश्व शक्तिराष्ट्रहरुको आपसी भू-राजनीतिक तथा भू-अर्थशास्त्रको टकरावको चरमविन्दुमा विश्व टोलाइरहेको भान हुन थालेको छ । चीन–अमेरिका व्यापार यद्धको निरन्तरता, जसको फलस्वरुप हालैमात्र विभिन्न चिनियाँ सामानहरुमा अतिरिक्त १५ प्रतिशत कर भार