प्रधानमन्त्रीको निर्देशनपछि ६५ प्रतिशत खाल्डा पुरिए (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको खाल्डा पुर्न दिएको निर्देशनको अवधी पुरा हुन अब ४ दिन बाँकी छ । काठमाडौंमा खाल्डा बढी भएपछि सामाखुसीमा बालिकालाई बगाएको थियो । त्यसपछि प्रधानमन्त्री

विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता

काठमाडौँ । मुलुकलाई समृद्धितर्फ लैजाने मूल उद्देश्यका साथ विवेकशील नेपाली दल र साझा पार्टीबीच आज एकता भएको छ । आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी दुई पार्टी एक भएको जानकारी

देउवा सरकारका मन्त्रीले लिए सपथ, कसले कुन मन्त्रालय पाए (सूचिसहित)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री भएको डेढ महिनापछि सरकार विस्तार गरेका छन् । बुधवार प्रधानमन्त्री देउवाले १९ जना मन्त्री थपेका छन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा

माओवादीबाट ६ मन्त्रीको टुंगो, को-को परे हेर्नुस्

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले ६ जना मन्त्रीको नाम टुंगो लगाएको छ । माओवादी केन्द्र सचिवालयको आज बसेको बैठकले गिरिराजमणि पोखरेल, शिवकुमार मण्डल, टेकबहादुर बस्नेत, आशा कोइराला, सन्तकुमार चौधरी

एउटै व्यक्ति २ स्थानबाट निर्वाचन लड्न नपाउने

काठमाडौं । विगतमा एक वा सोभन्दा बढी क्षेत्रमा एकैपटक एक व्यक्तिले उम्मेदवार हुन पाउने व्यवस्था भएकोमा ‘प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४’ ले त्यस्तो प्रावधान हटाएको छ

कांग्रेसबाट को को बन्दैछन् मन्त्री ? (सूचिसहित)

काठमाडौं । सरकार गठन भएको डेढ महिनापछि बुधबार मन्त्रिपरिषद विस्तार हुने भएको छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले मन्त्री बन्नेको नाम छनोट गर्न नसक्दा मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको थियो

मन्त्रिपरिषद् विस्तार केन्द्रीय समिति बैठक लगत्तै- डा.महत

काठमाडौँ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.प्रकाशशरण महतले नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको बैठक सकिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन । ‘स्थानीय तहका दुई चरणका निर्वाचनपछि त्यसको समीक्षाका साथै अन्य

भरतपुर मतगणना विवादः हेर्दाहेर्दैमा सोमबारलार्इ राखियो

काठमाडौँ । भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ हेर्दाहेर्दैमा सोमबारलाई राखिएको छ । न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा आज सुनुवाइ भएर नसकिएपछि हेर्दाहेर्दैमा भोलिका लागि राखिएको हो

पाँच जना न्यायधीशको बृहत इजलाशमा चुडामणि शर्माको मुद्दा सुनुवाई

काठमाडौं । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको मुद्दा सर्बोच्चको पाँच जना न्यायधीशको बृहत इजलाशमा सुनुवाई सुरु भएको छ । सर्बोच्चले मुद्दाको अर्को फैसला नआउदासम्म विशेष अदालतलाई सुनुवाई नगर्न

जनप्रतिनिधिले नाम नै फेरे आफ्नो गाउँपालिकाको

गाईघाट । गाउँपालिकाको बहुमत बोर्ड सदस्यको बैठकले उदयपुरको सुनकोशी गाउँपालिकाको नाम फेरेर लिङ्चिङ्बुङ गाउँपालिका राख्ने निर्णय गरेको छ । गाउँपालिकाको १३ सदस्यीय बोर्डका सदस्यमध्ये आठजना सदस्यले सुनकोशी गाउँपालिकाको नाम फेर्नु