गार्मेन्ट व्यवसायमा योगगुरु रामदेवको इन्ट्री, जिन्सको पाइन्ट ११

योग गुरु बाबा रामदेवको कम्पनी पतन्जलीले कपडा व्यवसायमा प्रवेश गरेका छन् । धनतेरसको अवसमार ‘पतन्जली परिधान’को पहिलो शोरुमको उद्घाटन योग गुरु रामदेव गरे । नयाँ दिल्लीको नेताजी शुभाष प्लेसमा आयोजित

शुरु भयो तिहार, कागको पूजा गरिंदै

काठमाण्डौ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच

गाउँपालिकामा यस्ता पनि अध्यक्षः आफूले पाएको सबै तलबभत्ता मतदातालाई बाँड्दै

काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्काले आफूले राज्यबाट पाएको तलब भत्ता गाउँपालिकाका जनतालाई नगदै बाड्ने गरेका छन् । निर्वाचनको बेलामा आफूले जनतासँग गरेको प्रतिवद्धता अनुसार तलब

प्रदेश नं. ३ का मुख्यमन्त्रीले भौतिक पूर्वाधारमन्त्री केशब स्थापितलाई बर्खास्त गरेको पुष्टि, प्रदेश प्रमुखलाई पत्राचार

काठमाडौं । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई पदबाट हटाएका छन् । मुख्य मन्त्री पौडेललाई अभद्र व्यवहार गरेको भन्दै केहीदिन यता भौतिक

हरिवन नगरपालिकाः तिरोमा ७५ प्रतिशत छुट, गर्भवतीलाई आँपको दुईटा विरुवा सित्तैमा

काठमाडौं । नेपालको प्रदेश नम्बर २ मा पर्छ सर्लाही जिल्ला । सर्लाही जिल्लामा कूल २० स्थानीय तहमध्ये ११ वटा नगरपालिका र ९ वटा गाउँ पालिका छन् । त्यही ११ नगरपालिका

भाइटीकाको साइत सार्वजनिक, कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा साइत उत्तम हुने

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको आज बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम

प्रदेश नं ३ मा प्रोजेक्ट बैंक स्थापना गरिने, आवश्यकता अनुरुप विकास योजनाको छनोट हुने

हेटौँडा । प्रदेश नं ३ का प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले प्रदेशको १३ जिल्लाको भूगोल र जनताको आवश्यकता अनुसारको योजनालाई तत्काल फेरबदल नगरी कार्यान्वयनमा ल्याउन आगामी

भारतीय केन्द्रीय बैंकमा सेक्सन ७ को चर्चा, गभर्नर उर्जित पटेल राजिनामा दिने मुडमा

मुम्बई । केन्द्रको मोदी सरकार र भारतीय रिजर्व बैंकबीचको विवाद नीतिगत मतभेदमा बढ्दै गएको छ । यो मतभेत तथा विवादका बीच आरबिआई एक्ट सेक्सन ७ को चर्चा चुलिएको छ ।

नेपाल र कोरियाबीच साना तथा मझौला व्यवसायको विकासमा सहकार्य हुने, समझदारी पत्रमा हस्ताक्षर

काठमाण्डौ । नेपाल र कोरियाबीच साना तथा मझौला व्यवसायको विकासमा सहकार्य गर्ने उद्देश्यले आज एक समारोहका बीच काठमाडौंमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र दक्षिण

मकवानपुरका राजनीतिक दल एकजुटः भन्छन्- ३ नम्बर प्रदेश राजधानी अन्यन्त्र सार्न दिन्नौं

हेटौंडा । मकवानपुरका राजनीतिक दलका प्रतिनिधिहरुले कुनैपनि हालतमा हेटौंडाबाट ३ नम्बर प्रदेशको राजधानी सर्न नदिने प्रतिबद्धता जनाएका छन् । जिल्ला समन्वय समिति मकवानपुरले समन्वय समितिको गतिविधिका बारेमा जानकारी दिन आयोजना