प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार, शुभेच्छुकसँग दोहोरो कुराकानी

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । उनको उपचारमा संलग्न प्रा डा अरुण सायमीले प्रधानमन्त्री ओलीले आज बिहान सजिलैसँग

प्रदेशको नाम र राजधानीको चर्चा: २ नम्बरमा आयोग गठन, ३ नम्बरको तिहारपछि टुङ्गो लाग्ने

काठमाण्डौ । प्रदेश नम्बर २ र ३ को नामाङ्कन र राजधानी तोक्ने विषय पछिल्लो समय फेरि उठेको छ । प्रदेश २ सरकारले यसका लागि आयोग गठन गरेको छ भने प्रदेश

टिचिङ अस्पतालले भन्यो- प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य छ

काठमाडौ । प्रधानमनत्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका बारेमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले थप विवरण दिएको छ । अस्पतालले एक विज्ञप्ति मार्फत प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।

स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री ओली टिचिङ अस्पतालमा

काठमाडौ । मौसमी रुखाखोकीका कारण स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमनत्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका लागि पुगेका छन् । विगत ३ दिनदेखि रुखा खोकीका कारण समस्या देखिएपछि उनी

नेपाल-मलेसिया श्रम वार्ता सोमबार, मलेसियाको बन्द रोजगारी खुल्ने

काठमाडौं । नेपाल र मलेसियाबीच श्रमिक आपूर्ति गर्नेसम्बन्धमा सोमबार मन्त्रिस्तरीय वार्ता हुँदैछ । द्विपक्षीय वार्तामा भाग लिन मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान आज राति काठमाडौं आउँदै छन् । वार्तामा नेपाली

जिफन्टको अर्घेल्याइले श्रम सम्बन्धमा फेरि दरार, अदालत जाने तयारीमा ब्यवसायी

काठमाडौं । तत्कालिन नेकपा एमाले निकट ट्रेड युनियन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का प्रतिनिधिले श्रम ऐनको ब्यवस्था अनुसार सुची प्रकाशनमा सरकारसँग मिलेर एकपक्षीय निर्णय गराएको भन्दै ब्यवसायी असन्तुष्ट बनेका

जापान-चीनबीच दुई अर्ब ६० करोड अमेरिकी डलरको व्यापारिक सम्झौता

बेइजिङ । जापानका प्रधानमन्त्री शिन्जो आबेको चीन भ्रमणका क्रममा शुक्रबार चीन र जापानबीच दुई अर्ब ६० करोड अमेरिकी डलरको व्यापार सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण व्यापारिक

सहसचिब र उपसचिबको पदपूर्ति २ महिना पर सर्यो, निजामति प्रशासनमा बृत्ति विकासमै असर

काठमाडौं । सरकारले निजामति कर्मचारीको बृत्ति विकासमा नकारात्मक असर पर्ने गरी निर्णय गरेको छ । असोज अन्तिम बुधबार सहसचिब र उपसचिब तथा सो सरहका पदको पदपूर्ति गर्ने कार्यतालिका २ महिना

धादिङका लोकप्रसाद विदेशमा बसेर गाउँ चम्काउँदै

काठमाडौँ । विदेशमा बस्ने नेपालीमाथि एउटा आरोप लाग्ने गर्छ, ‘आफ्नै देशमा पसिना बगाउनु पर्नेमा विदेश पलायन भए ।’यो वास्तविकता पनि हो । अथाह स्रोत साधन भएको देश छाडेर सामान्यभन्दा सामान्य

युरो एसियन इनर्जी फोरममा भाग लिन उर्जामन्त्री पुन सर्विया प्रस्थान

काठमाण्डौ । सर्वियाको बेलग्रेटमा आयोजना हुन लागेको युरो एसियन इनर्जी सेक्युरिटी फोरमको सम्मेलनमा भाग लिन उर्जा मन्त्री वर्षमान पुन विहिवार विहान त्यसतर्फ प्रस्थान गरेका छन् । सम्मेलन शुक्रवार र शनिवार