राजस्वको वृद्धिदर दोब्बर बनाउने अर्थमन्त्रीको घोषणा

काठमाडौं । अर्थमन्त्री वर्षामान पुनले राजस्वको वृद्धिदर दोब्बर बनाउने घोषणा गरेको छ । अर्थमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गरेका पुनले अहिले १० प्रतिशत रहेको वृद्धिदरलाई दोब्बर बनाउन सकिने बताएका छन। ‘यसका

रवि लामिछाने गृह मन्त्रालय प्रवेश, मन्त्रालयमै लाग्यो रविदाई हाइहाइको नारा

काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने गृह मन्त्रालय प्रवेश गरेका छन । दोस्रो पटक गृहमन्त्रीका रुपमा सिंहदरबार पुगेका लामिछानेलाई कर्मचारी तथा उनका समर्थकले स्वगत गरेका छन । गृह

नवनियुक्त मन्त्रीले लिए सपथ

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । बुधबार राति राष्ट्रपति कार्यालयमा आयोजित सपथग्रहण कार्यक्रममा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले

हामीलाई पनि सरकारमा लैजानोस् भन्न चाहिँ जाँदैनौं : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ गठबन्धनमा आफ्नो पार्टी पनि सहभागी हुन सक्ने बताएका छन् । सम्मानित नेता खनालले सत्तारुढ गठबन्धनले औपचारिक प्रस्ताव

वर्तमान गठबन्धनका सूत्रधार ओली नै हुन्, गठबन्धन टिकाउन उनले व्यवहार सुधार्नुपर्छः वामदेव

काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं नेता वामदेव गौतमले नयाँ सत्ता गठबन्धन बन्नु सुखद् रहेको बताएका छन् । सोमाबार नेकपा एमालेसहित (नेकपा माओवादी केन्द्र) सम्मिलित गठबन्धन बनेकोमा आफूलाई खुसी लागेको भन्दै यो

म नमर्दासम्म देशमा उथल पुथल भइरहन्छ: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने बताएका छन् । सोमबार शहीद सप्ताहको कार्यक्रममा प्रधानमन्त्री दाहालले भने, ‘म नमर्दासम्म देशमा उथल पुथल

गृह मन्त्रालय कसले लिने भन्नेमा एमाले र रास्वपाबीच रस्साकस्सी

काठमाडौं । नयाँ गठबन्धनमा गृह मन्त्रालय कसले लिने भन्ने विषयमा विवाद देखिएको छ । नयाँ सत्ता गठबन्धनको ठूलो दल नेकपा एमाले र तेस्रो दल रास्वपाबीच गृहमन्त्रालय कसले लिने भन्ने रस्साक्सी

मन्त्रालय बाँडफाँटलगायत टुंग्याउन नयाँ गठबन्धनमा ४ सदस्यीय कार्यदल गठन

काठमाडौं । नयाँ गठबन्धनभित्र दलहरुले पाउने मन्त्राललगायत आन्तरिक व्यवस्थापन मिलाउन ४ सदस्यीय कार्यदल गठन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस लगायतका दलसँगको सत्ता सहकार्य छाडेर नेकपा एमाले राष्ट्रिय स्वतन्त्र

राजनीतिलाई वामपन्थी ध्रुवीकरणतर्फ लैजानुपर्छ भनेर नयाँ गठबन्धन: माओवादी सचिव पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले नेपालको राजनीतिलाई ‘कोर्स करेक्सन’ गरेर वामपन्थी ध्रुवीकरणतर्फ लैजानुपर्छ भनेर नयाँ गठबन्धन बनाइएको दाबी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज

गृहमन्त्री नारायणकाजीको पद चैट् !

काठमाडौं । कांग्रेससँगको गठबन्धन भत्किएर एमालेसँगको मा‌ओवादीको नयाँ गठबन्धन बनेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठको पद गुम्ने भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्णा खाँड, ललिता निवास