घरजग्गा धितो राखेर लिने ऋणी २५% ले बढे,

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीकै समयमा घरजग्गा कारोबारले नयाँ रकर्ड कायम गरेको छ । साथै, राजश्व संकलनपनि उच्च भएको छ । काभिड–१९ मा इतिहासकै सर्वाधिक धेरै घरजग्गा

आसेपासे पुँजीवाद र नेता-व्यापारी कनेक्सनः ओलीका मोतिलाल दुगडजस्तै बने देउवाका उमेश श्रेष्ठ

काठमाडौं । आफू प्रधानमन्त्रीमा नियुक्ति भएको दुईसातामा शेरबहादुर देउवाले एक राज्य मन्त्री थपे । देउवाले आइतबार आफू निकट व्यवसायी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्ति गरे । मुलुकले कोरोना महामारीको चरम

निषेधाज्ञा खुलेसँगै कोरोना सङ्क्रमण बढ्यो, यस्ता छन् कारण

काठमाडौं । निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ पनि उकालो लागको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ । सरकारले निषेधाज्ञालाई

तालिबानको बढ्दो गतिविधिबीच अफगानिस्तानमा भारतको २२ हजार करोड लगानी के होला ?

एजेन्सी । दक्षिण एशियाली क्षेत्रीय संगठन (सार्क)को सदस्य देश अफगानिस्तानमा पछिल्ला दिनमा हिंसा फैलिएको छ । हिंसाका कारण सयौं मानिसको ज्यान गएको छ । अमेरिकी सेनाले अफागनिस्तान छाडन लागेपछि हिंसाको

भारतमा कोरोना संक्रमित बढे, संसारभर ४१ लाखले गुमाए ज्यान

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्यामा फेरि बृद्धि भएको छ । सरकारी अधिकारीहरुले दिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४१ हजार ३८३ जना कोरोनाभाइरसबाट संक्रमित नयाँ थपिएका छन् ।

दक्षिण कोरियामा कोरोनाको चौथो लहर

एजेन्सी । कोरोना भाइरसको चौथो लहर देखिएको भनिएको दक्षिण कोरियामा कोभिड १९का अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । यहाँका अधिकारीहरुले मंगलबार यहाँ धेरैजना कोरोना भाइरसका संक्रमितहरु बढिरहेको बताएका समाचारमा

पेगासेज प्रयोग गरेर यसरी गरियो जासुसी, नेपाली राजदूत निलाम्बर आचार्यको फोन समेत ट्याप

एजेन्सी । पछिल्ला केही दिनदेखि अन्तर्राष्ट्रिय सञ्चार माध्यममा एउटा विषयले प्राथमिकता पाइरहेको छ । त्यो विषय हो, व्यक्तिको वैयत्तिक विषयमा गुप्त तवरले चासो राख्न पाइन्छ कि पाइदैन ? तर, गुप्त

अर्बपति बेजोसले १० मिनेटको अन्तरिक्ष यात्रा गर्दै, खर्च कति ?

अर्बपति जेफ बेजोसले मंगलबार अन्तरिक्षको यात्रा गर्ने भएका छन् । अमेजनका मालिक समेत रहेका बेजोस ३ सहयात्रीका साथ अन्तरिक्षको यात्रामा निस्कन लागेका हुन् । उनको साथमा उनका भाइ मार्क बेजोस,

कोरोनाले संसारकै अर्थतन्त्र धरापमा, चीनको स्थिर

एजेन्सी । कोरोनाका कारण विश्व अर्थतन्त्र समस्यामा परेको र विषम अवस्थामा पुगेको छ । क्रमशः सामान्य बन्दै गएको विश्व अर्थतन्त्रले लय समात्ने अपेक्षा गरिएको छ । ठूला अर्थतन्त्र भएका देशहरु

आइएफसीको क्षेत्रीय निर्देशकमा गोमेज नियुक्त

काठमाडौं । आइएफसीले आफनो दक्षिण एशियाली क्षेत्रीय निर्देशकमा हेक्टर गोमेज आङलाई नियुक्त गरेको छ । आइएफसीले सोमबार अबेर जारी गरेको विज्ञप्ति अनुसार दक्षिण अमेरिकी देश मेक्सिकोका नागरिक गोमेजले दक्षिण एशियाका