निमोनियाको निःशुल्क खोपसहित २७ औँ महानगर दिवस मनाउने
काठमाडौँ । सेवाग्राही सर्वेक्षण, जेष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप तथा स्वास्थ्य शिविर, विशेष सरसफाई, खेलकुद र सांस्कृतिक कार्यक्रमसहित मंसिर २७ देखि २९ गतेसम्म २७ र्औँ महानगर दिवस मनाइने भएको छ