तेह्रथुममा कांग्रेसकी सीता गुरुङ्गले एमालेका बिजय शुब्बालाई पछि

तेह्रथुम । नेपाली कांग्रेसकी उम्मेद्वार सीता गुरुङ्गले एमालेका उम्मेद्वार बिजय सुब्बालाई ८०५ मतले पछि पारेकी छन् । जिल्लाका ५ वटा पालिकामध्ये २ वटा (छथर र लालिगुरासँ)को मत गन्दा गुरुङ्गले सुब्बालाई

सल्यानबाट एकीकृत समाजवादीका प्रकाश ज्वाला निर्वाचित

काठमाडौं । सल्यान–१ मा नेकपा एकीकृत समाजवादी पार्टीका प्रकाश ज्वाला प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित भएका छन् । उनले ३५ हजार ७ सय मत प्राप्त गरे । उनका प्रतिस्पर्धीका रुपमा देखिएका

चितवन २ बाट ३४ हजार मतान्तरसहित रवि लामिछाने विजयी

चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठभन्दा ३४ हजार १६२ बढी

गुल्मी १: एमाले उम्मेदवार प्रदीप ज्ञवालीलाई पछि पार्दै कांग्रेसका चन्द्र भण्डारीको अग्रता

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहेको छ । गुल्मी क्षेत्र नम्बर १ मा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवाली पछि परेका

जुम्लाबाट भारी मतान्तरसहित राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित

काठमाडौं । जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा ज्ञानेन्द्र शाही (ज्ञानबहादुर शाही) निर्वाचित भएका छन् । राप्रपाका तर्फबाट उम्मेदवार रहेका उनी सो क्षेत्रबाट निर्वाचित भएका हुन् । उनले २२ हजार ८१९ मत प्राप्त

भक्तपुर-१ मा नेमकिपाका प्रेम सुवाल दोब्बरभन्दा बढी मतले विजयी

काठमाडौं । आइतबार भएको प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर–१ बाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवाल निर्वाचित भएका छन् । अघिल्लो पटक पनि निर्वाचित भएका उनी यसपटक पनि पुनः यहि क्षेत्रबाट

छोटो समयमै कतार कसरी बन्यो यति धनी देश ?

एजेन्सी । अहिले कतारको दोहामा विश्वकप फुटबल चलिरहेको छ । विश्वका सबै मानिसहरुको ध्यान खाडी मुलुक कतारमा छ । एक शताब्दी पहिले अर्थात् सन् १९२२ मा १२ हजार वर्ग किलोमिटर

सिन्धुपाल्चोक-१ मा माओवादीका सापकोटा निर्वाचित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ मा नेकपा माओवादीका माधव सापकोटा विजयी भएका छन् । उनले नेकपा (एमाले)का सरेश नेपाललाई पराजित गरेका छन् । गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका सापकोटाले ३०

एमाले महासचिव पोखरेललाई पराजित गर्दै माओवादीकी शर्मा विजयी

काठमाडौं । दाङ निर्वाचन क्षेत्र नम्बर २ मा माओवादीले जित हात पारेको छ । नेकपा एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै माओवादी नेता रेखा शर्मा विजयी भएकी हुन् । शर्माले

तनहुँ १ बाट कांग्रेस नेता रामचन्द्र पौडेल विजयी

तनहुँ । तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन् । वरिष्ठ नेता पौडेल पाँच हजार तीन सय ८८ मतान्तरले विजयी भएको