एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) को बैठकः चीन-अमेरिकाबीच विवाद

पोर्ट मोर्सबी, पपुआ न्यू गिनी । पपुआ न्यू गिनीमा विश्वका नेताहरुको कटुतापूर्ण देखिएको एपेकको शिखर बैठकले अन्ततः संयुक्त घोषणापत्र जारी नगरी समाप्त भएको छ । सम्मेलनमा सहभागी विश्वका दुई महाशक्ति

मध्य-अमेरिकी आप्रवासीहरु अमेरिकी सीमामा, केहीले पर्खाल नाघे

तिजुआना, मेक्सिको । संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले सयौं मध्य–अमेरिकीहरु अमेरिकाको दक्षिणी सीमामा आइपुगेका छन् । अमेरिकी रक्षामन्त्री जिम म्याटिस स्थलगत अवलोकन भ्रमणमा रहेपनि अरु आप्रवासीको ठूलो समूह पनि अमेरिकी

श्रीलंका क्रिकेट टिमका पूर्वकप्तान तिलकरत्ने राजनीतिमा, राजपाक्षेको पार्टीको सदस्यता लिए

काठमाण्डौ । श्रीलंका क्रिकेट टिमका पूर्वकप्तान एवम् स्टार क्रिकेटर तिलकरत्ने दिलशान राजनीतिमा लागेका छन् । उनी पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेको पार्टीमा आवद्ध भएका छन् । दिलशानले पार्टीको केन्द्रीय कार्यालयमा पुगेर पार्टीको

इजरायलका रक्षामन्त्रीले दिए राजीनामा, युद्धबिराम घोषणाप्रति रुष्ट

काठमाण्डौ । इजरायलका रक्षामन्त्री अभिग्डोर लिबरमेनले पदबाट राजीनामा दिएका छन् । इजरायलले प्यालेस्टिनी हमाससँग युद्धविरामको घोषणा गरेपछि रुष्ट बनेका रक्षामन्त्री लिबरमेनले राजीनामा दिएका हुन् । हमासविरुद्धको २ दिने भौतिक कारबाहीको

श्रीलङ्काली संसदद्वारा राजापाक्षेविरुद्ध अविश्वास प्रस्ताव पारित

कोलम्बो । श्रीलङ्काको पुनस्र्थापित संसदले बुधबार नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षेको विरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको छ । श्रीलङ्काको सर्वोच्च अदालतले राष्ट्रपति मैत्रीपाला सिरिसेनाले विघटन गरेको संसदलाई मङ्गलबार पुनःस्थापना गर्ने आदेश

अमेरिकी राष्ट्रपति ट्रम्पलाई सिएनएनले हाल्यो मुद्दा

काठमाण्डौ । अमेरिकाको केबल न्यूज नेटवर्क (सिएनएन) ले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ । राष्ट्रपति कार्यालयले आफ्ना वरिष्ठ पत्रकारको परिचय पत्र ह्वाइटहाउस प्रवेशका लागि अमान्य घोषित गरेपछि

अमेरिका-जापानबीच नयाँ सम्झौता हुने, व्यापारका लागि उपयुक्त वातावरण निर्माण गरिने

टोकियो । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले जापान र संयुक्तराज्य अमेरिकाबीच हुने नयाँ द्विपक्षीय व्यापार सम्झौता उदाहरणीय किसिमको हुने बताएका छन् । जापानी प्रधानमन्त्री शिन्जो आबेसँगको वार्तापछि सञ्चारकर्मीसँग बोल्दै उपराष्ट्रपति पेन्सले

एमनेस्टीले खोस्यो सुकीलाई दिएको सर्वोच्च सम्मान

काठमाण्डौ । एमनेस्टी इन्टरनेशनलले म्यानमारकी नेतृ आङ सान सुकीलाई दिएको आफ्नो सर्वोच्च सम्मान फिर्ता लिएको छ । रोहिंग्या अल्पसंख्यक समुदायप्रति उनको व्यवहार नराम्रो भएको भन्दै एमनेस्टीले सम्मान फिर्ता लिएको हो

स्पाइडर म्यानका परिकल्पनाकार अमेरिकी लेखक स्ट्यान लीको निधन

काठमाण्डौ । अमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्व अध्यक्ष स्ट्यान लीको ९५ वर्षको उमेरमा निधन भएको छ । लस एन्जलसस्थित सिडर-साइनाई मेडिकल सेन्टरमा उनको निधन भएको हो । पछिल्ला वर्ष

भारतका संसदीय कार्य मन्त्री अनन्तकुमारको निधन

काठमाण्डौ । भारतका संसदीय कार्य मन्त्री अनन्तकुमारको ५९ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित कुमारको बैंगलौरस्थित एक निजी अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका