मेक्सिकोमा नयाँ राष्ट्रपतिको सपथ शनिबार, व्यापारीहरु त्रासमा, बजार

मेक्सिको सिटी । मेक्सिकोको राष्ट्रपतिमा आन्द्रेस मानुएल लोपेज ओब्राडोरले शनिबार सपथ ग्रहण गर्ने भएका छन् । भ्रष्टाचार, अपराध र गरिबीबाट आक्रान्त मेक्सिकोलाई समुन्नत राष्ट्रका रुपमा अघि बढाउने ओब्राडोरको योजना छ

चीनको औद्योगिक उत्पादनमा सामान्य गिरावट, व्यापारिक युद्धमा अमेरिकासँग पछि परेको सङ्केत

बेइजिङ । चिनियाँ आधिकारिक तथ्याङ्कहरुले नोभेम्बर महिनामा चीनको औद्योगिक उत्पादनमा सामान्य गिरावट आएको देखाएका छन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन व्यापारिक युद्धमा अमेरिकासँग पछि परेको सङ्केत देखिन थालेको

भारतीय प्रधानमन्त्री मोदीलाई आफ्नै घोषणा गलपासो, दिल्लीमा किसानको हालसम्मकै ठूलो प्रदर्शनी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रधानमन्त्री भए लगत्तै सन् २०१४ मा एउटा महत्वाकाक्षी घोषणा गरेका थिए । अब कोही पनि किसानले आत्महत्या गर्नुपर्ने छैन । लगाएको बालीनालीको उचित मूल्य

जिएमले १५ प्रतिशत कामदार कटौती गर्ने, कम्पनी बन्द नगर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन । अमेरिकी मोटर उत्पादक कम्पनी जनरल मोटर्स (जिएम)ले छ अर्ब अमेरिकी डलर बचत गर्ने उद्देश्यले आफ्ना प्लान्टमा कार्यरत १५ प्रतिशत कामदार कटौती गर्ने घोषणा गरेको छ । सवारीसाधनको बजारको

डुबायो क्रिप्टो करेन्सीले: २० हजार डलरमा किनेको बिटक्वाइनको मूल्य ४ हजारमा झर्यो

काठमाडौं । भर्चुअल मुद्राको रुपमा रहेको बिटक्वाइनको मूल्य अप्रत्यासित रुपमा घट्न थालेको छ । पछिल्ला ७ दिनमा मात्रै बिटक्वाइनको मूल्य थप २५ प्रतिशतले घटेको भने एक महिनामा ३६ प्रतिशतले घटेको

भेनेजुएलाका पूर्वराष्ट्रपतिका बडीगार्ड अन्द्रादेले १ खर्ब बढी भ्रष्टाचार गरेको खुलासा

काठमाडौं । चरम रुपमा आर्थिक संकटमा परिरहेको समाजवादी देश भेनेजुयलाका पूर्वराष्ट्रपति ह्यूगो चाभेजका बडीगार्डले चरम रुपमा भ्रष्टाचार गरेको खुलासा भएको छ । त्यहाँका सरकारी अधिकराीले जनाएअनुसार ती बडीगार्डले १ अर्ब

व्यापारबारे पछिल्ला अमेरिकी आरोप चीनलाई ‘स्वीकार्य नहुने’

बेइजिङ, चीन । वासिङ्टनद्वारा गैरकानूनी व्यापार गतिविधिबारे चीनमाथि लगाइएका पछिल्ला आरोपहरू बेइजिङलाई ‘स्वीकार्य नहुने’ चीनले बिहीबार जनाएको छ । विश्वका शक्तिशाली अर्थतन्त्र भएका दुई मुलुकका राष्ट्रप्रमुखबीच जी–ट्वान्टी सम्मेलनको अवसरमा महत्वपूर्ण

निशान र मिटसुबिसीका अध्यक्ष कार्लोस पक्राउपछि कम्पनीको सेयर घट्न थाल्यो

काठमाण्डौ । जापानी कार कम्पनी निशान र मिटसुबिसीका अध्यक्ष कार्लोस गोसनलाई आर्थिक अनियमितताको आरोपमा पक्राउ गरिएपछि उक्त कम्पनीको सेयरमा गिरावट आएको छ । गोसनलाई घरहरूको अस्वभाविक मूल्य कायम गरेको र

चीनमा एक लेखिकालाई १० वर्षको जेल सजाय

काठमाण्डौ । समलिंगी यौन सम्बन्धमा आधारित उपन्यास लेखेर त्यसको बेचबिखन गरेको आरोपमा चीनमा एक लेखिकालाई १० वर्षको जेल सजाय सुनाइएको छ । लिउ नाम गरेकी लेखिकालाई अन्हुई प्रान्तको एक अदालतले

श्रीलंकाली राष्ट्रपतिद्वारा वार्ता आह्वान, कसरी अन्त्य होला राजनीतिक संकट ?

कोलम्बो । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पछिल्लो समय बढ्दै गएको शक्ति सङ्घर्ष समाप्त गर्ने उद्देश्यले मुख्य राजनीतिक दलका नेताहरुलाई वार्ताका लागि आमन्त्रण गरेका छन् । गत महिना अक्टोबर २६ मा