‘हिलारी क्लिन्टन सन २०२० मा अमेरिकी राष्ट्रपतिको उम्मेदवार

वासिङ्टन । अमेरिकी पूर्व विदेश मन्त्री हिलारी क्लिन्टनले आगामी बर्ष हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा आफ्नो उम्मेदवारीका लागी दावी नरहने बताएकी छिन । तर निर्वाचनमा सक्रियसाथ सहकर्र्मीको प्रचारप्रसारमा लाग्ने उनले बताइन

निजी क्षेत्रले सञ्चालन गरेको प्राईम टेलिभिजन प्रसारणमा रोक, यस्ताे छ आरोप

जाम्बिया । टेलिभिजन प्रसारण अनुगमन सम्वन्धी निकाय “स्वतन्त्र प्रसारण प्राधिकरण”ले सोमबार जाम्बियाको एउटा टेलिभिजनको प्रसारणमा रोक लगाएको छ । निजि क्षेत्रले सञ्चालन गरेको देशको अत्यन्त लोकप्रिय प्राईम टेलिभिजनको प्रसारणमा रोक

यस्तो छ पाकिस्तानी सेनाले भारतीय पाइलटका छोरालाई लेखेको भावुक पत्र

काठमाडौं । पाकिस्तानका राष्ट्रपति इमरान खानको भारतीय पाइलटलाई शकुशल रिहा गर्ने निर्णयले उनी अहिले संसारको नजरमा बौद्धिक नेताको रुपमा निकै प्रशंशा पाइरहेका छन । यसका साथै अहिले पाकिस्तानले सहज रिहाइ

थाइल्याण्डमा हजारौ हवाई यात्रु अलपत्र, ३० वटा उडान रद्द

काठमाडौ । पाकिस्तानले हवाई उडानका लागि आफ्नो आकाश बन्द गरेसँगै थाई एयरलाइन्सका उडान रद्द हुँदा बिहीबार बैंककमा पाँच हजारभन्दा बढी यात्रु अलपत्र परेका छन । भारत र पाकिस्तानबीच जारी तनाव

अमेरिकी राष्ट्रिय ऋण २२ ट्रिलियन डलर,जिडिपी बराबर ऋण पुग्यो

वासिङ्टन । अमेरिकी राष्ट्रिय ऋणको भार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अझ वृद्धि भएर २२ हजार अर्ब (२२ ट्रिलियन) अमेरिकी डलर पुगेको छ । विगतमा ऋणभार र सरकारी वित्त घाटाका बारेमा

ऋणमा फसेका अनिल अम्बानीले ४ अर्ब ५३ करोड नबुझाए तीन महिना जेल जानुपर्ने

नयाँ दिल्ली । ऋणमा नराम्रोसँग फसेका भारतीय उद्योगी अनिल अम्बानीलाई थप समस्या आइलागेको छ । भारतीय सर्बोच्च अदालतले अनिल अम्बानीको कम्पनी धीरुभाई अम्बानी ग्रुप(एडिएजी)का दुई निर्देशकसँग जेल जानुपर्ने हुनसक्छ ।

साउदी अरेबियाले पाकिस्तानमा २० अर्ब डलर लगानी गर्ने

इस्लामाबाद । साउदी अरेबियाले पाकिस्तानमा २० अर्ब डलर लगानी गर्नेसम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर गरिएको छ । साउदी राजकुमार मोहम्मद बीन सल्मानको पाकिस्तान भ्रमणका क्रममा उक्त लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो

टोयटाले ‘एअरव्याग डिफेक्ट’ भएका करिब ५ हजार कार फिर्ता लिने

काठमाडौ :  जापानी कार कम्पनी टोयटाले ‘डिफेक्टिफ एअर व्याग’ भएका भनिएका करिब करिब पाँच हजार कारलाई चीनबाट फिर्ता लाने बताएको छ । टोयटा कम्पनीको लेक्सस सेडान ब्रान्डको कारमा एअरब्यागमा समस्या

बेलायतमा पनि बेरोजगारी बढयो, सन १९७१ पछि कै उच्च गिरावट

लण्डन । सन २०१८ को सेप्टेम्बर–नोभेम्बरमा बेलायतको रोजगार दर ७५.८ प्रतिशत रहेको र यो तथ्याङ्क सन १९७१ पछिको सबैभन्दा निराशाजनक भएको राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गरेको छ । उक्त

अमेरिकामा “भिडियो गेम”को व्यापार ४४ अर्ब डलर

सान फ्रान्सिस्को । “फोर्टनाइट”, “पोकेमोन गो” समेतका लोकप्रिय “भिडियो गेम” उद्योगबाट संयुक्तराज्य अमेरिकामा सन २०१८ मा करिब ४४ अर्ब अमेरिकी डलरको कारोबार भएको छ । यो कारोबार हालका वर्षहरुकै सबैभन्दा