गरिबी निवारणका लागि चिनियाँ नमूनाबाट पाठ लिंदैछ पाकिस्तान

इस्लामावाद, पाकिस्तान । पाकिस्तानले गरिबी निवारणका लागि चिनियाँ नमूनालाई आधार बनाउने प्रधानमन्त्री इमरान खानले बताएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानको पूर्वी शहर लाहोरमा सरकारी आवास गृहको उद्घाटन समारोहमा प्रधानमन्त्रीले

फेसबुकका संस्थापक जुकरबर्गकी श्रीमतिले नयाँ पुस्ताको भलाइका लागि ६१ अर्ब डलर खर्च गर्ने

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मार्क जकरबर्गकी श्रीमती प्रिसिला चानले नयाँ पुस्ताहरुको भलाईका लागि ६१ अर्ब डलर खर्च गर्ने भएकी छन् । फेसबुकको सेयर मूल्य अनुसार

चिनियाँ बजार अझ खुला गर्ने राष्ट्रपति सीको प्रतिबद्धता, अर्थतन्त्र थप सुधार हुने अपेक्षा

साङ्घाइ । राष्ट्रपति सी जिनपिङले चिनियाँ बजारको पहुँचलाई खुला गर्ने सोमबार प्रतिबद्धता व्यक्त गरेका छन् । ठूला अर्थतन्त्र भएका विदेशी सरकारहरुले चीनले प्रतिबद्धता व्यक्त गरेबमोजिम सुधारका कदमहरु नचालेको आरोप लागिरहेको

गार्मेन्ट व्यवसायमा योगगुरु रामदेवको इन्ट्री, जिन्सको पाइन्ट ११ सय भारुमा पाइने

योग गुरु बाबा रामदेवको कम्पनी पतन्जलीले कपडा व्यवसायमा प्रवेश गरेका छन् । धनतेरसको अवसमार ‘पतन्जली परिधान’को पहिलो शोरुमको उद्घाटन योग गुरु रामदेव गरे । नयाँ दिल्लीको नेताजी शुभाष प्लेसमा आयोजित

सी र ट्रम्पबीच वार्ता, व्यापारका विषयमा छलफल

वासिङटन । अमेरिका र चीनका राष्ट्रपतिबीच व्यापार विवादका बारेमा कुराकानी भएको छ । लामो समयदेखि व्यापार विवाद रहेको दुई देशका प्रमुखबीचको कुराकानी सकारात्मक भएको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकी

भारतीय केन्द्रीय बैंकमा सेक्सन ७ को चर्चा, गभर्नर उर्जित पटेल राजिनामा दिने मुडमा

मुम्बई । केन्द्रको मोदी सरकार र भारतीय रिजर्व बैंकबीचको विवाद नीतिगत मतभेदमा बढ्दै गएको छ । यो मतभेत तथा विवादका बीच आरबिआई एक्ट सेक्सन ७ को चर्चा चुलिएको छ ।

श्रीलङ्कामा संसदको निलम्बन फुकुवा, सोमबार बैठक

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले संसदको निलम्बन फुकुवा गरी सोमबारका लागि संसदको बैठक डाकेका छन् । अधिकारीहरुले दुई प्रधानमन्त्रीबीचको शक्ति सङ्घर्ष सुल्झाउन संसदको बैठकले मद्दत गर्ने विश्वास लिएका छन्

अफगानिस्तानमा सैनिक हेलिकोप्टर दुर्घटना, २५ जनाको मृत्यु

हेरात, अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बुधबार अफगान सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार सबै २५ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन् । इरानसँगको

बंगलादेशका पूर्व प्रधानमन्त्री जियालाई थप सात वर्ष जेल सजाय

ढाका । बङ्गलादेशको एक अदालतले पूर्व प्रधानमन्त्री एवं प्रतिपक्षी दलकी नेतृ खालिदा जियामाथि भ्रष्टाचारको आरोपमा अरु सात वर्षको जेलसजाय तोकेको छ । खालिदा जियाका समर्थकहरुले अदालतको उक्त आदेश राजनीतिक प्रेरित

लायन एयर दुर्घटनाग्रस्त, १८८ यात्रुको अवस्था अज्ञात

जकार्ता । इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक बिमान सोमबार बिहान उडेलगत्तै दुर्घटनाग्रस्त भएको छ । उक्त जहाजमा चालक दलका सदस्य सहित एक सय ८८ जना रहेको अधिकारीहरुले बताएका छन्