माइक्रोसफ्टले ९१ खर्बमा किन्यो एक्टिभिजन ब्लिज्जार्ड

एजेन्सी । माइक्रोसफ्टले ६८.७ अर्ब अमेरिकी डलर (९१ खर्ब ३० अर्ब ६४ करोड ९० लाख नेपाली रुपैयाँ) मा गेम निर्माता कम्पनी एक्टिभिजन ब्लिज्जार्डलाई अधिग्रहण गरेको छ । कल अफ ड्युटी,

एनआरएनए विवादका बीच केसी र शर्मा भेट, केसी भन्छन्- मिलेर जाऊँ, शर्मा भन्छन्- पुनर्निर्वाचन

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र बढ्दो विवादका बीच दुई पक्षका अध्यक्षबीच भेटवार्ता भएको छ । अध्यक्ष डा. बद्री केसी र अर्का अध्यक्ष आरके शर्माबीच बिहीबार साँझ भेटवार्ता भएको

नेपालको सुधारबाट आईएमएफ स‍न्तुष्ट, पुँजीगत खर्च बढाएर अर्थतन्त्र बलियो बनाउन सुझाव

सन् २०२३ मा विश्वको आर्थिक वृद्धि ३ प्रतिशतमा सीमित हुँदा एसिया प्रशान्त क्षेत्रका देशको अर्थतन्त्र ४.६ प्रतिशत र नेपालको आर्थिक वृद्धि ३.५ प्रतिशत हुने अनुमान गर्दै कोषले एसिया प्रशान्त क्षेत्रको

तत्कालै पाइने ऋणको नाममा बढिरहेको छ ‘ब्ल्याकमेल’, पैसा तिरिसक्दा पनि आइरहन्छ धम्की

एजेन्सी । ‘इन्स्टेन्ट लोन’ अर्थात तुरुन्त ऋण दिने भन्दै सामाजिक सञ्जालमा आउने पोस्टहरु त तपाईंले देख्नु भएकै होला । नेपालमा पनि सामाजिक सञ्जालका प्रयोगकर्ताहरुको फिडमा यस्ता स्पोन्सर्ड पोस्टहरु बेला बेलामा

आर्थिक वृद्धिको अनुमान घट्यो: इजरायल युद्धले महँगी बढाउने, मौद्रिक नीतिमा निरन्तर कडाइ गर्न सुझाव

मोरक्को (मराकेस) । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विश्वको आर्थिक वृद्धिको अनुमान ०.५ प्रतिशतले घटाएको छ ।कोषले गत अप्रिलमा प्रकाशित गरेको वर्ल्ड इकोनमिक आउटलुकमा सन् २०२३ मा विश्वको आर्थिक वृद्धि

‘घर र कार्यालय दुवैमा लैंगिक विभेदविरुद्ध संघर्ष गर्नुपर्छ’

एजेन्सी । ‘घर र कार्यालय दुवैमा लैंगिक विभेदविरुद्ध संघर्ष गर्नुपर्छ’-७७ वर्षिया अर्थशास्त्री क्लाउडिया गोल्डिनले सन् २०१९ मा लेखेको एक लेखको शीर्षक हो । उनले लेखको सुरुवातमा लेखेकी छिन्–१९७० को दशकमा

ऋण तिर्न छोरीहरु ‘बेच्ने’ परिवारको कथा

एजेन्सी । बाढीका कारण भएको क्षतिको एक वर्षपछि पाकिस्तानस्थित बलुचिस्तानको चौकी जमाली क्षेत्रकी एक मजदुरले बीबीसी उर्दूका पत्रकार सहर बलोचलाई एउटा दुःखद् घटना सुनाए– अघिल्लो वर्ष मेरी श्रमतीको शल्यक्रिया हुनुपर्ने

स्वामिनाथन: जसले भारतलाई भोकमारीबाट बाहिर ल्याए

एजेन्सी । भारतको हरित क्रान्तिबारेको प्रसंग आउँदा साथै आउने एउटा नाम हो, एमएस स्वामिनाथन । भारतको पञ्जाब र हरियाणाका राज्यहरुलाई गहुँ र धानको उत्पादनमा आत्मनिर्भर र भारतकै खाद्य सुरक्षाका लागि

परिवर्तनको संघारमा विश्व अर्थतन्त्र

काठमाडौं । सन् २००८ मा अमेरिकाबाट शुरू भएको विश्वव्यापी आर्थिक मन्दीपछि विश्व अर्थतन्त्रमा क्रान्तिकारी परिवर्तन आउन थालेको देखिन्छ । त्यस मन्दीले अमेरिका र युरोपलाई अप्ठ्यारो पारेको भए पनि चीनले त्यसलाई

भारतबाट साढे २५ अर्ब अमेरिकी डलरको औषधी निर्यात, अमेरिका प्रमुख आयातकर्ता

भारतले विश्वबजारको औषधी क्षेत्रको २० प्रतिशत हिस्सा ओगटेको अध्ययनले देखाएको छ । भारतको वैदेशिक व्यापारमा ठूलो योगदान रहेको औषधी क्षेत्रमा भारतले लगानी बढाउँदै सन् २०३० सम्ममा १ खर्ब ३० अर्बको