राष्ट्रियस्तरको विकास बैंक नै रहन चाहन्छौंः शाइन रेसुङ्गाका

बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक हालै मात्र राष्ट्रियस्तरको विकास बैंक बनेको छ । क्षेत्रिय स्तरको विकास बैंक मर्जर तथा एक्विजेशन हुँदै राष्ट्रियस्तरको विकास बैंक बनेको हो ।

रुखै नकाटी कसरी निजगढ विमानस्थल बन्छ ?: वनमन्त्री बस्नेत

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पूर्वाधार विकासमा वन तथा वातावरण मन्त्रालय बाधक नभई समृद्धिको साधक भएको दावी गरेका छन् । राष्ट्रिय समाचार समिति (रासस)का लागि रमेश लम्साल, अशोक घिमिरे र

एकीकृत बस्ती हाम्रो कल्पनाले बन्दैनः प्राधिकरणका सीइओ ज्ञवालीको अन्तर्वार्ता

गोरखा भूकम्पपछि गठित राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापनाको ४ वर्षमा निजी आवास र अन्य क्षेत्रमा गरी ८३ प्रतिशत काम सम्पन्न भएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रको सहयोगमा जारी पुनःनिर्माणले स्थानीय

१०% डाउनपेमेन्टमै गाडी किन्न पाउने व्यवस्था गर्नुपर्छः नाडा अध्यक्ष कृष्ण दुलाल

नेपाल अटोमोवाइल्स डिलर्स एशोसिएशन (नाडा) सवारीसाधनको व्यवसाय गर्ने व्यवसायीहरुको छाता संगठन हो । नाडाले व्यवसायीहरुको हकहितका लागि सरकारसमक्ष लबिङ गर्ने र व्यवसायको प्रवद्र्धन गर्ने काम गर्दै आएको छ । नाडा

सरकारले कडाइ गरेको होइन व्यवस्थित गर्न खोजेको हो, डराउनु पर्दैनः शेखर गोल्छा

अधिकांश व्यवसायीहरु अनौपचारिकरुपमा कुरा गर्दा सरकारसँग डराएको भन्छन् । के कारणले व्यवसायीहरु सरकारसँग डराउनु पर्ने अवस्थाको सिर्जना भयो ? अहिले सरकारले व्यापार व्यवसायलाई एउटा लेभलमा ल्याउने प्रयास गरेको छ ।

अर्थमन्त्रीभन्दा केही कुरामा म आफै विद्वान छुः बामदेव गौतम

नेपाली राजनीतिमा वामदेव गौतमलाई एक हक्की र निडर स्वभावका नेताका रुपमा लिइन्छ । आफ्ना कतिपय विचार र अडानका कारण उहाँको जीवनमा राजनीतिक उकालीओराली सामान्य साबित भइसकेका छन् । पार्टी एकता

एकाधिकार, दलाल पुँजीवादी सामन्तवादलाई परास्त गर्छौ: नेकपा महासचिव पौडेल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर विकास निर्माणको कामलाई अगाडि बढाएको छ । जनताको विकास र समृद्धिको चाहनालाई आफ्ना नीति तथा कार्यक्रममार्फत् अभिव्यक्त गरेको छ ।

व्यवसायीको मनोबल बढाउन प्रधानमन्त्रीले मलाई मन्त्री बनाउनु भएको होः उद्योग राज्यमन्त्री दुगडको अन्तर्वार्ता

सेञ्चुरी मसलाको  स्वाद अधिकाशं नेपालीको जिब्रोमा झुण्डिएको छ । सोही मसला उद्योगका संचालक मोतिलाल दुगडलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उद्योग वाणिज्य तथा आपूर्तिराज्यमन्त्रीको जिम्मेवारी दिए । मसला उद्योगमा पाएको सफलतासँगै

टुटल सेवा रोक्ने हो भने निजी घर भाडामा दिन पनि रोकौंः टुटलका सञ्चालक शिक्षित भट्टको अन्तर्वार्ता

बुधबार मात्रै यातायात व्यवस्था विभागले एउटा सूचना जारी गर्यो । जसमा निजी सवारी साधन भाडामा लगाउन नपाइने, जुन प्रयोजनका लागि अनुमति पाएको हो त्यही प्रयोजनका लागि मात्रै प्रयोग गर्न पाइने

फरेन्सिक रिपोर्टमा हाम्रो गल्ती देखिए ह्याकरले चोरेको पैसा तिर्छौंः नेप्सका सीइओ प्रविण क्षेत्री

गत भदौ १४ गते नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को सिस्टम ह्याक गरी चिनियाँ ह्याकरहरुले विभिन्न बैंकको एटीएम बुथमा भिजा कार्ड प्रयोग गरेर करौडौं रुपैयाँ चोरी गरेका थिए । आधा