कस्ले र कहाँबाट ‘ह्याक’ गरिरहेको छ, त्यो थाहा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्वको सरकारले अगाडि बढाएका कार्यक्रमले नतिजा दिन थालेको बताएका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’को समाजवादी नारामा जनताका विविध कार्यक्रम

माछापुच्छ्रेको ऋणपत्रमा मागभन्दा बढी आवेदन पर्नु हामीप्रतिको विश्वास होः डेपुटी सीइओ सन्तोष कोइराला

माछापुच्छ्रे बैंकले निष्काशन गरेको ऋणपत्रमा मागभन्दा बढी आवेदन परेको छ । कम्पनीहरुले निष्काशन गरेको आइपिओ र वाणिज्य बैंकहरुको निष्काशन गरेको ऋणपत्र बिक्री नइरहेको अवस्थामा माछापुच्छ्रे बैंकले ऋणपत्र बिक्री गर्न सफल

२० लाख पर्यटक ल्याउन सकिन्छ तर कनेक्टिभिटी सहज हुनुपर्छ: नाट्टाका अध्यक्ष सीएन पाण्डे

विगत लामो समयदेखि पर्यटन क्षेत्रमा आबद्ध भइ अनुभव संगालेका सीएन पाण्डे नेपाल एसोसिएसन अफ ट्राभल एण्ड टुर एजेन्ट्स (नाट्टा)का अध्यक्ष हुन । नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक

निगम बचाउने हो भने रणनीतिक साझेदार अघि म्यानेजमेन्ट कन्ट्रयाक्टमा जानुपर्छः मदन खरेल

चरम आर्थिक संकटबाट गुज्रिरहेको नेपाल वायू सेवा निमग यतिबेला संस्था चलाउनका लागि रणनीतिक साझेदारी खोज्ने तयारीमा छ । प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत यसका लागि सहमति दिइसकेपछि निगम रणनीतिक साझेदार ल्याउनका

बैंकको संख्या १२/१५ वटामा झार्न खोजेका हौंः डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको अन्तर्वार्ता (भिडियो)

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति यसैसाता सार्वजानिक गर्दैछ । असार २७ गते सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति अर्थ सचिव विदेश गएका कारण केही ढिलो भएको हो

ओमका कर्मचारीलाई सम्मानजनक समायोजन गर्छौंः एनएमबि बैंकका सीइओ केसीको अन्तर्वार्ता

एघार वर्षअघि फाइनान्स कम्पनीबाट वाणिज्य बैंकमा स्तरोन्नति भएको एनएमबि बैंक देशकै ठूला १० बैंकमा पर्न सफल भएको छ । बैंकले एकनासको वृद्धि गर्दै आफूलाई बलियो बनाउँदै लगेको छ । विदेशी

हावा गफमा बिग मर्जर भनेर भएन, स्पष्ट नीति नभई कसरी अघि बढ्ने ? मनोज ज्ञवालीको अन्तर्वार्ता

चाटर्ड एकाउन्टेन्स मनोज ज्ञवालीले बैकिङ करिअरको सुरुवात नेपाल राष्ट्र बैंकबाट गरेका छन् । नेपाल राष्ट्र बैंकमा ५ वर्ष  काम गरेपछि उनी ग्लोबल आइएमई बैंकमा गए । ग्लोबल आइएमईपछि ज्योति विकास

ट्रेकिङ शुल्क घटाऔं, गैरकानूनी पेमेन्ट वि च्याट र अलिपे बन्द गरौं: टान अध्यक्षको अन्तर्वार्ता

सरकारले नेपाल भ्रमण वर्ष २०२० बनाउने तयारी गरिरहेको पूर्वसन्ध्यामा पर्यटन लगानी सम्मेलन गर्ने तयारी सुरु गरेको छ । यसलाई सफल बनाउन निजी क्षेत्रसँग कसरी सहकार्य गर्न सकिन्छ ? नीतिगत समस्या,

धान र मकैको उत्पादन बढेको तथ्यांक आएपनि किन्न खोज्दा पाइदैनः आनन्द बगरियाको अन्तर्वार्ता

निम्बस ग्रुप कृषि आधारित रहेर उद्योग चलाउने नेपालको प्रमुख व्यवसायिक घराना हो । जसको नेतृत्व युवा व्यवसायी आनन्द बगरियाले गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत रहेका

कम्युनिष्टलाई भन्दा लगानीकर्ताले कांग्रेसलाई पत्याउँछन्ः पूर्वअर्थमन्त्री महत (भिडियोसहित)

सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय लगानी सम्मेलन केहीदिन अघि मात्रै सम्पन्न भएको छ । सरकारले लगानी सम्मेलन पूर्णरुपमा सफल भएको दाबी गरेको छ । तर, नेपाली कांग्रेसका केन्द्रिय सदस्यसमेत रहेका पूर्वअर्थमन्त्री