हाम्रा मुद्दा सम्बोधन नभएसम्म कुनै गठबन्धनमा रहन्नौँः रेशम

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी यस पटकको निर्वाचनमा तीन सिटसहित सङ्घीय संसद्मा प्रवेश गर्दैछ । यो पार्टीको संरक्षकमा रेशम चौधरी छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सङ्घमा प्रत्यक्षतर्फ तीन

नेपालले क्षेत्र पहिचान गरी विकास साझेदारलाई आकर्षित गर्नुपर्छ: नेपाल प्रमुख, राष्ट्रसंघीय विकास कार्यक्रम

विश्वभर फैलिएको कोरोना महामारी र वर्षेनी बढ्दै गएको जलवायुजन्य विपद्का घटनाले विकासशील राष्ट्रहरुले मानव विकासमा गर्ने खर्चमा संकुचन ल्याएको छ । सरकारहरुले धेरै खर्च रोकथाम र उपचारमा गर्नुपरेको छ ।

संसद्‍मा बहुमत पुर्‍याउन हामी निर्णायक: सीके राउत

नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको उपलब्धिका रुपमा जनताका प्रतिनिधिद्वारा लेखिएको संविधान जारीपछि संसद्को दोस्रो कार्यकालका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । प्रतिनिधिसभा सदस्यको यही मङ्सिर ४

अहिले अटोमोबाइल्स क्षेत्र कठिन अवस्थामा छ, आयात प्रतिबन्ध फुकुवा हुनुपर्छ

विराटनगर । कोरोनाका कारण थलिएको व्यवसाय चलायमान हुँनै लाग्दा बैंक तथा वित्तीय क्षेत्रले कर्जाको ब्याज अधिक बढाएकाले समस्या बढिरहेको व्यवसायीहरुले आरोप लगाइरहेका छन् । यसले गर्दा उत्पादन मात्र नभएर आयातमा

विकासको मुल फुटाएर जनतालाई धनी बनाउन राजनीतिमा आएको हूँ: विनोद चौधरी

प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्रनम्बर १ बाट गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता एवं उद्योगी विनोद चौधरीको व्यस्तता निकै बढेको छ । पहिलो

अर्बपतिको पैसामा बिक्यो भन्ने कलंकको भारीबाट बच्न चुनाब उठेको हूँः हृदयेश त्रिपाठी

शनिबार बिहान नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्रनम्बर १ अन्तर्गतको पञ्चनगरमा उक्त क्षेत्रका उम्मेदवार हृदयेश त्रिपाठी घरघर पुगेर मत मागिरहेका थिए । करिब ३० वर्षदेखि उक्त क्षेत्रमा निर्वाचन जित्दै आएका

आयात प्रतिबन्ध लगाउनु चिन्ताको विषय, अहिले कर्जा बिस्तार गर्ने समय होइन

काठमाडौं । आईएमएफको एसिया प्रशान्त क्षेत्रका मिसन चिफ जार्को टुरुनेन नेपालमा प्रत्यक्ष विदेशी लगानी बढ्न लगानी स्वीकृतिको प्रक्रिया सरल हुनु पर्ने र प्रशासनिक जटिलता कम हुँदै जानु पर्ने बताउँछन् ।

बैंकहरु संयमित हुँदाहुँदै पनि हतारिए, अब ब्याजदर नबढ्ला

नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्र ढुंगाना ब्याजदर खुल्ला छोड्नु बैंकहरुको अपराध नभएको बताउँछन् । बैंक तथा वित्तीय संस्थाबीच बढ्दो अस्वस्थ प्रतिस्पर्धाले ब्याजदर बढेको

बैंकले प्रकाशित गरेको तथ्यांकमा विश्वसनियता छैन, यो निकै गम्भीर समस्या हो

हिमालय बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अशोक राणा पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नैतिकता नै नदेखिएको बताउँछन् । नेपाल बैंकर्स संघमा भएको भद्र सहमति विपरित बैंकहरुले

सरकारले सहुलियत दिए भारतमा मात्रै ६ खर्बको सिमेन्ट निर्यात हुनसक्छ: राजेश अग्रवाल

पाल्पा सिमेन्ट उद्योगबाट उत्पादन भएको तानसेन ब्राण्डको सिमेन्ट भारत निर्यात भएको एक महिना पुगेको छ । सरकारले बजेटमार्फत् विदेश निर्यात गर्ने सिमेन्ट तथा डण्डी लगायतका उद्योगीलाई ८ प्रतिशतसम्म नगद अनुदान