नेपालमा धेरै गर्न सकिन्छ, सम्भावना देखेरै नेतृत्वमा आउन
बेलायतको लन्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेर नेपाल फर्किएका युवा उद्यमी मनोज पौडेल अहिले आध्यान्त फन्ड म्यानेजमेन्ट नामको संस्था खोलेर प्राइभेट इक्विटी एन्ड भेन्चर क्यापिटलमा काम गरिरहेका छन् ।