सांसद त्रिपाठीले भने-डीपीआर नबनाई निजगढ विमानस्थलको रुख कटान

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद हृदयेश त्रिपाठीले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) नबनाई रुख कटानको काम शुरु नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले

यस्ता सांसद जो आफ्नो सबै तलब सामाजिक संघसंस्थालाई बाँड्छन्

दमौली । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले आफ्नो एक महीनाको तलब भानु नगरपालिका–३ स्थित जनजागृति माध्यमिक विद्यालयलाई दिने घोषणा गरेका छन् । विद्यालयमा प्राविधिक शिक्षा

चिनियाँ लगानीकर्तालाई उपराष्ट्रपति पुनको आह्वान-नेपालमा लगानी बढाऊ

काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहनुभएका उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वाले शिष्टाचार भेट गरेका छन् । भेटमा उपराष्ट्रपति पुनले दुई देशबीचको सम्बन्ध जनस्तरसम्मै प्रगाढ रहेको उल्लेख गर्दै नेपाल–चीन

त्रिविको दिक्षान्तमा अनलाइनबाटै फाराम भर्न पाउने

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले यसै वर्षदेखि दिक्षान्त समारोहमा भाग लिन चाहने विद्यार्थीका लागि अनलाइबाटै फाराम भर्न सक्ने व्यवस्था मिलाएको छ । अनलाइनबाटै फाराम भर्न पाउने भएपछि फाराम लिन तथा बुझाउन,

चिनियाँ उपराष्ट्रले प्रचण्ड समक्ष भने-चीनमा स्वागत गर्न पाउँदा अत्यन्त खुशी लाग्यो

काठमाडौं । चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनका उपराष्ट्रपति वाङ क्वी सानसँग आज भेट गरेका छन् । अध्यक्ष दाहालले उपराष्ट्रपतिसँगको

दिगम्बर झा र मदन खरेलहरुमा प्रधानमन्त्री ओलीले समृद्धिको सपना देखेपछि…

काठमाडौँ । दुई तिहाई प्राप्त वर्तमान सरकारको मुख्य नारा ‘समृद्ध नेपाल, सुखी नेपाली’ छ । सरकारका प्रधानमन्त्रीले यही भाषण गर्छन् । मन्त्रीहरु पनि प्रधानमन्त्रीको सिको गरेर यस्तै भाषणलाई दोहो¥याई तेहे¥याई

उपराष्ट्रपति पुन चीन प्रस्थान, एक क्षेत्र एक मार्ग कार्यक्रममा सहभागी हुँदै

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापाले बिदाई गरे । उपराष्ट्रपति

समृद्धि र विकासमा सहयोगी बन्न प्रधानमन्त्री ओलीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प भएकाले सबै राजनीतिक दलका नेता र देशवासीलाई यस राष्ट्रिय दायित्वमा सहयोगी हुन आह्वान गरेका छन् । संविधान दिवस, २०७५ का अवसरमा

प्रधानमन्त्री ओलीको जिल्लामा सार्वजनिक जग्गामा होटल बनाएको भन्दै नेकपाकै आपत्ति

भद्रपुर । मेचीनगर नगरपालिका–१० को धुलाबारीमा सार्वजनिक हितका लागि छुट्याइएको पाँच कट्ठा १८ धुर जग्गामा निजी होटलको निर्माण थालिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीको मेचीनगर कमिटीले आपत्ति जनाएको छ । नेकपा

यातायात व्यवसायी भन्छन्-मूल्यवृद्धि फिर्ता नलिए असोज ५ मा टिकट बुकिङ खोल्दैनौं

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले विज्ञप्ति जारी गरी चाडवाड शुरु हुनु अघि पेट्रोलियम पदार्थको मूल्यवृद्धि