कोरोना भाइरसविरूद्ध लड्न विश्व बैंकद्वारा नेपाललाई २९ मिलियन

काठमाडाैं । विश्व बैंकले नेपाललाई फास्ट ट्रयाकबाट २९ मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ । विश्व बैंकले कोभिड–१९ आपतकालीन प्रतिक्रिया र स्वास्थ्य प्रणाली तयारी प्रोजेक्ट अन्तर्गत नेपाललाई उक्त सहयोग

जहाँ समस्याको भुंग्रो छ, म त्यहीँ पुग्छुः गभर्नर

काठमाडौं । महाप्रसाद अधिकारी २०७२ पुसमा राष्ट्र बैंकबाट बाहिरिए । त्यसबेला उनी डेपुटी गभर्नर थिए । २०७६ चैत २५ गते अधिकारी गभर्नरकारुपमा राष्ट्र बैंक प्रवेश गरेका छन् । अधिकारी राष्ट्र

थर्मल गनको कालोबजारी गर्ने शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ

काठमाडौं । थर्मल गनको कालोबजारी गर्ने शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन् । कोरोना भाइरसको संक्रमणको परीक्षणका क्रममा ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गर्ने अग्रवाललाई महानगरीय

संकटको समयमा महत्वपूर्ण कामको जिम्मा सुरक्षा निकायलाई नै दिइन्छः गृहमन्त्री थापाको अन्तर्वार्ता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य रामबहादुर थापा सञ्चारमाध्यममा कमै आउन रुचाउने नेतामध्ये एक हुन् । ‘बादल’ नामले परिचित थापाले यतिखेर गृह प्रशासनको नेतृत्व सम्हालेका छन् । विश्वभर कोरोनाले जनजीवन

आफ्नो भूमिका निर्वाह नगर्दा अरुले ठुङ्छन्, स्वायत्तता जोगाउँछुः गभर्नर महाप्रसाद अधिकारी

अहिले सबै क्षेत्र एकदमै चुनौतीपूर्ण छ । हामी सबैलाई थाहा छ, कुनै एउटा क्षेत्रमा संकट आउँदा अन्य क्षेत्रमा पनि समस्या पर्छ । अहिले स्वास्थ्य क्षेत्रका कारणले संसार भरी नै महामारी

कक्षा ११ र १२ को परीक्षा पनि स्थगित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको छ । बोर्डले चैत २५ निर्णय गर्दै अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरेको जानकारी दिएको

राष्ट्र बैंकमा महाप्रसाद अधिकारीको ‘कमब्याक’ (फोटो फिचर)

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारी पदभार ग्रहण गरेका छन् । सर्बोच्च अदालतमा पद तथा गोपनियताको सपथ लिएपछि गभर्नर अधिकारीले राष्ट्र बैंक पुगेर पदभार ग्रहण गरेका हुन् ।

गभर्नर अधिकारीको पदभार ग्रहणः कोरोना प्रभावको अध्ययन गर्न समिति बनाउने पहिलो निर्णय

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारी पदभार ग्रहण गरेका छन् । अधिकारीलाई सर्बोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले शपथ खुवाएका थिए । सर्बोच्चमा सपथ खाएपछि अधिकारी राष्ट्र

कार्टून !

सरकारलाई असफल बनाउने प्रचार बढी भयोः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्दको लडाईमा काम गरेको सरकारलाई आलोचना मात्र गर्ने काम भएको बताएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै उनले सरकारलाई असफल