नेप्से परिसूचकमा झिनो गिरावट, लगानीकर्ता बैंक छाडेर फाइनान्सतर्फ

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । सोमबारको कारोबारमा परिसूचक ०.२१ अंकले घटेर २९०६.७० अंकमा बन्द भएको छ । यो दिन ३ करोड

‘रिकभरी रिस्क’ देखेरै प्रमाणपत्र धितो राखेर कर्जा दिन बैंक डराएः गभर्नर

काठमाडौं । केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा लिन गाह्रो भइरहेको विषयमा ‘रिकभरी रिस्क’ कारक रहेको बताएका छन् । नाफिजले आज गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर

जनरल इन्स्योरेन्सले मरेका कुखुराको बीमा गरी ३ करोड दावी भुक्तानी गर्यो

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले मरेको कुखुराको बीमा गरी दावी भुक्तानी समेत गरिसकेको पत्ता लागेको छ । कम्पनीले स्याङजा भिरकोटस्थीत खिलुङ्ग कालिका एग्रो फार्मको ब्रोइलर कुखुरा मर्न शुरु गर्दैगर्दा बीमा

प्रि-ओपनिङमा २१.१८ अंकले बढ्यो नेप्से परिसूचक, ७७ कम्पनीको कारोबार

काठमाडौं । सोमबारको प्रि-ओपनिङ सेसनमा नेप्से परिसूचक २१.१८ अंकले बढेर २९२८.०९ अंकमा पुगेको छ । आइतबार नेप्से ५०.१४ अंकले बढेको थियो । प्रि-ओपनिङमा ७७ कम्पनीको कारोबार भएको छ । जसमा

मौद्रिक नीतिमार्फत् सेयर बजारमा थप कडाइ गर्दै राष्ट्र बैंक, मार्जिन लेण्डिङ ६०% मा झार्न छलफल

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर बजारमा थप कडाइ गर्ने तयारी थालेको छ । पछिल्लो समय सेयर बजारप्रति अनुदार देखिँदै एकपछि अर्को गर्दै कडा नीति अबलम्बन गर्दै आएको राष्ट्र बैंकले

एनएमबि बैंकले साइकल र विद्युतीय सवारी किन्न ८०% सम्म कर्जा दिने

काठमाडौं । एनएमबि बैंकले एनएमबि विद्युतीय सवारी साधन र साईकल कर्जा गरी छुट्टाछट्टै कर्जा योजना प्रस्तुत गरेको छ । एनएमबि बैंकले विश्व वातावरण दिवसको अवसरमा आफ्नो क्रेडिट कार्डहरु वा एनएमबि

लगानीकर्ता बैंकिङमा आकर्षित, नेप्से हालसम्मकै उच्च अंकमा

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा लगानीकर्ताको उत्साह कायमै छ । लगानीकर्ताहरुको आकर्षण बैंकिङ क्षेत्रमा हुँदा नेप्से परिसूचक हालसम्मकै उच्च अंकमा पुगेको छ । कारोबार बन्द हुँदासम्म

निषेधाज्ञामा यो साता उपत्यकामा विकास बैंकका यी शाखा खुल्ने (सूचिसहित)

काठमाडौं । कोरोना भाइरस महामारीका कारण जारी निषेधाज्ञाका बीच आगामी साता खुल्ने विकास बैंकका शाखाको सूची सार्वजनिक भएको छ । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले काठमाडौं उपत्यकाभित्र शाखा खुल्ने विकास बैंकको

‘साहू पोस्ने र कर्मचारी सोस्ने’ सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सकिँदैनः पदमराज रेग्मी

सामाजिक सुरक्षा कोषमा जाने विषयमा करिब साढे २ वर्षदेखि निरन्तर अन्तक्र्रिया गरिरहेका छौं । यो जस्तो छ सोही अनुसारले आउँदा बैंक तथा वित्तीय संस्थाका लागि मान्य हुँदैन । हाम्रा कुराहरु

नेप्से हालसम्मै उच्च अंकमा, २९०० कट्यो

काठमाडौं । सेयर बजारमा लगानीकर्ताको उत्साह कायमै छ । पछिल्ला केही दिनयता लगातार बढिरहेको नेप्से परिसूचक आइतबारको कारोबार शुरु भएलगत्तै हालसम्मकै उच्च अकंमा पुगेको छ । नेप्से परिसूचक रेकर्ड ब्रेक