निषेधाज्ञामा यो साता उपत्यकामा विकास बैंकका यी शाखा खुल्ने (सूचिसहित)



काठमाडौं । कोरोना भाइरस महामारीका कारण जारी निषेधाज्ञाका बीच आगामी साता खुल्ने विकास बैंकका शाखाको सूची सार्वजनिक भएको छ ।

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले काठमाडौं उपत्यकाभित्र शाखा खुल्ने विकास बैंकको शाखाहरुको समय तालिका सार्वजनिक गरेको हो ।

निषेधाज्ञाको अवधिमा राष्ट्र बैंकको निर्देशन अनुसार काठमाडौं उपत्यकाभित्र विकास बैंकहरुको हकमा काठमाण्डौ जिल्लामा २ वटा, ललितपुर जिल्लामा १ वटा र भक्तपुर जिल्लामा १ वटा शाखा खोल्न पाइन्छ ।

एशोसिएसन नेपालमा आवद्ध राष्ट्रिय स्तरका ८ सदस्य विकास बैंकहरुले जेठ २३ गते आइतबारदेखि जेठ ३१ गते सोमबारसम्म सञ्चालन हुने शाखा कार्यालयको सूची सार्वजनिक गरेको हो

गरिमा विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार:  लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।
जेठ २४ गते सोमबार: लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर ।
जेठ २५ गते मंगलबार: लाजिम्पाट, गोङ्गबु न्यूरोड, कुमारीपाटी र सुर्यविनायक ।
जेठ २६ गते बुधबार: लाजिम्पाट, चावहिल, कुलेश्वर, इमाडोल र गठ्ठाघर ।
जेठ २७ गते बिहीबार: लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।
जेठ २८ गते शुक्रबार: लाजिम्पाट, कलंकी, न्यूरोड, इमाडोल र गठ्ठाघर ।
जेठ ३० गते आइतबार: लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।
जेठ ३१ गते सोमबार: लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर ।

ज्योति विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार: पेप्सिकोला, सितापाइला र झम्सीखेल ।
जेठ २४ गते सोमबार: जोरपाटी, किर्तिपुर र प्रयागपोखरी ।
जेठ २५ गते मंगलबार: बलम्बु, बानेश्वर, साँखु र बोडे ।
जेठ २६ गते बुधबार: न्युरोड, टोखा, चापागाँउ र च्यामासिंह ।
जेठ २७ गते बिहीबार: ठमेल, कालिमाटी र सातदोवाटो ।
जेठ २८ गते शुक्रबार: महाराजगञ्ज, सुन्धारा र बोडे ।
जेठ ३० गते आइतबार: असन, फुटुङ्ग र झम्सीखेल ।
जेठ ३१ गते सोमबार: कमलपोखरी, कोटेश्वर र च्यामासिंह ।

कमना सेवा विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार: सानागाँउ, गोङ्गबु, नयाँबानेश्वर र लोकन्थली ।
जेठ २४ गते सोमबार: कुमारीपाटी, कुलेश्वर, मनमैजु र राधेराधे ।
जेठ २५ गते मंगलबार: ग्वार्को, ज्ञानेश्वर, कलंकी र राधेराधे ।
जेठ २६ गते बुधबार: कुमारीपाटी, बौद्ध, चावहिल र भिमसेनगोला ।
जेठ २७ गते बिहीबार: सानागाँउ, चपली, ठमेल र कुलेश्वर ।
जेठ २८ गते शुक्रबार: भंगाल, न्यूरोड र बालाजु ।
जेठ ३० गते आइतबार: चावहिल, कलंकी, कुमारीपाटी र लोकन्थली ।
जेठ ३१ गते सोमबार: ग्यानेश्वर, मनमैजु, ग्वार्को र राधेराधे ।

लुम्बिनी विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार: डिल्लीबजार, कुमारीपाटी र त्रिपुरेश्वर ।
जेठ २४ गते सोमबार: बोडे, गोङ्गबु र ठमेल ।
जेठ २५ गते मंगलबार: बसुन्धरा, मंगलबजार र नरेफाँट ।
जेठ २६ गते बुधबार: नारायणटार, कौशलटार र ढुङ्गेधारा ।
जेठ २७ गते बिहीबार: महालक्ष्मीस्थान, न्यूरोड र टोखा ।
जेठ २८ गते शुक्रबार: कपन, कुलेश्वर र लेले ।
जेठ ३० गते आइतबार: त्रिपुरेश्वर, कुमारीपाटी र डिल्लीबजार ।
जेठ ३१ गते सोमबार: ठमेल, गोङ्गबु र बोडे ।

महालक्ष्मी विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार: दरबारमार्ग, सुकेधारा र सातदोबाटो ।
जेठ २४ गते सोमबार: ठमेल, मैतिदेवी र झम्सिखेल ।
जेठ २५ गते मंगलबार: दरबारमार्ग, डल्लु, कुमारीपाटी र भक्तपुर ।
जेठ २६ गते बुधबार: बसुन्धरा, संखमुल र सातदोबाटो ।
जेठ २७ गते बिहीबार: दरबारमार्ग, चावहिल र झम्सिखेल ।
जेठ २८ गते शुक्रबार: पुतलीसडक, कोटेश्वर, कुमारीपाटी र भक्तपुर ।
जेठ ३० गते आइतबार: दरबारमार्ग, न्यूरोड र सातदोबाटो ।
जेठ ३१ गते सोमबार: सानोभ¥याङ्ग, गोङ्गबु र झम्सिखेल ।

मुक्तिनाथ विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार: कमलादी, किर्तिपुर, कुमारीपाटी र थिमी ।
जेठ २४ गते सोमबार: न्यूरोड, टोखा, कुपण्डोल र कमलविनायक ।
जेठ २५ गते मंगलबार: नयाँ बानेश्वर, सितापाइला, इमाडोल र सुर्यविनायक ।
जेठ २६ गते बुधबार: महाराजगञ्ज, ठमेल, कुमारीपाटी र थिमी ।
जेठ २७ गते बिहीबार: कमलादी, जोरपाटी, भैसेपाटी र सुर्यविनायक ।
जेठ २८ गते शुक्रबार: कोटेश्वर, बसुन्धरा, बाँडेगाँउ र कमलविनायक ।
जेठ ३० गते आइतबार: कमलादी, किर्तिपुर, कुमारीपाटी र थिमी ।
जेठ ३१ गते सोमबार: न्यूरोड, टोखा, कुपण्डोल र कमलविनायक ।

साग्रिला डेभलपमेण्ट बैंक लिमिटेड
जेठ २३ गते आइतबार: न्यूरोड, कुमारीपाटी, थिमी र नयाँबानेश्वर ।
जेठ २४ गते सोमबार: असन, इमाडोल, पेप्सीकोला र कमलविनायक ।
जेठ २५ गते मंगलबार: अनामनगर, बनस्थली, नखिपोट र थिमी ।
जेठ २६ गते बुधबार: नारायनटार, सानेपा, कपन र कमलविनायक ।
जेठ २७ गते बिहीबार: बालुवाटार, कुमारीपाटी, थिमी र चावहिल ।
जेठ २८ गते शुक्रबार: नखिपोट, टोखा, कालीमाटी र कमलविनायक ।
जेठ ३० गते विहिबार: न्यूरोड, कुमारीपाटी, थिमी र बानेश्वर ।
जेठ ३१ गते शुक्रबार: इमाडोल, पेप्सीकोला, कमलविनायक र असन ।

साइन रेसुगा डेभलपमेण्ट बैंक लिमिटेड
जेठ २३ गते आइतबार: गोङ्गबु र नयाँ बानेश्वर ।
जेठ २४ गते सोमबार: कलंकी र न्यूरोड ।
जेठ २५ गते मंगलबार: नयाँ बानेश्वर र महाराजगञ्ज ।
जेठ २६ गते बुधबार: न्यूरोड र गोङ्गबु ।
जेठ २७ गते बिहीबार: नयाँ बानेश्वर र कलंकी ।
जेठ २८ गते शुक्रबार: न्यूरोड र महाराजगञ्ज ।
जेठ ३० गते आइतबार: कलंकी र गोङ्गबु ।
जेठ ३१ गते सोमबार: नयाँ बानेश्वर र न्यूरोड ।

काठमाण्डौ उपत्यका भित्र विकास बैंकहरुका शाखा कार्यालयहरु खुल्ने समय विहान १० वजे देखि २ वजे सम्म मात्र रहने छन् भने उपत्यका बाहिर भने स्थानीय निकायको निर्देशनअनुसार सञ्चालन हुने एसोसिएसनको भनाइ छ ।


क्लिकमान्डु