नेप्से हालसम्मै उच्च अंकमा, २९०० कट्यो



काठमाडौं । सेयर बजारमा लगानीकर्ताको उत्साह कायमै छ । पछिल्ला केही दिनयता लगातार बढिरहेको नेप्से परिसूचक आइतबारको कारोबार शुरु भएलगत्तै हालसम्मकै उच्च अकंमा पुगेको छ ।

नेप्से परिसूचक रेकर्ड ब्रेक गर्दै २९ सयको अंक पार गरेको छ । विहान ११ः४० बजेसम्म नेप्से परिसूचक २९१० अंक पुगेको छ ।

जसमा महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु