सँधै छुट दिन सम्भव छैन, ‘सिस्टम भोलाटाइल’ देख्न

यसपटक गत वर्षको भन्दा बजेटको आकार ठूलो छ । मौद्रिक नीतिसँग सम्बन्धित धेरै कुराहरुको पनि माग छ । गतवर्षदेखि हामीहरु कोभिड १९ को महामारीमा छौं । कोभिडले गर्दा हामीहरु सामान्य

व्यवसायीले राहत पाइसके अब बैंकको पालो: भुवन दाहाल

चालु आवको वैशाख मसान्तसम्म आयात २२ प्रतिशत बढेको छ भने निर्यात ३२ प्रतिशतले बढेको छ । सरकारको राजस्व २५.४ प्रतिशतले र आयकर ११.२ प्रतिशतले बढेको अवस्था छ । यसरी वृद्धि

२३ किलो सुनसहित २ भारतीय पक्राउ, साढे १८ करोड बिगो दावीसहित मुद्दा दायर

काठमाडौं । करिब २३ किलो सुन र १ किलो ७८ ग्राम चाँदीसहित पक्राउ परेका २ जना भारतीय नागरिक विरूद्ध आन्तरिक राजस्व विभागले मुद्दा दर्ता गरेको छ । भन्सार चोरी पैठारी

चार चिनियाँ कम्पनीलाई कोरोनाविरुद्धको खोप बिक्री र निर्यातको अनुमति

एजेन्सी । चीनले कोभिड–१९ विरुद्धको खोप निर्माण गर्ने चार वटा कम्पनीलाई खोप निर्यातका लागि खुला गरिदिएको छ । यी खोपहरुलाई चीनभित्र शर्त सहित बजारमा बिक्री गर्न अनुमति प्राप्त भइसकेको छ

लुम्बध्वज महत र चुडामणी शर्मा सहित ३ जनाविरुद्ध १ अर्ब बढी बिगो दावीसहित मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कर फछर्यौट आयोग, २०७१ का पदाधिकारीहरु अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र चुडामणी शर्मा ढकाल विरुद्द भष्ट्राचार मुद्दा दर्ता गरेको छ । आयोगले

ओली सरकार अब ५ सदस्यीय हुने

काठमाडों । केपी ओली नेतृत्वको सरकार अब ५ सदस्यीय हुने भएको छ । सर्बोंच्च अदालतले ओलीले प्रतिनिधिसभा बिघठनपछि थपेका २० जना मन्त्रीलाई काम नगर्न अन्तरिम आदेश दिएपछि ओली सरकार ५

मन्त्रिपरिषद् बिस्तार विरुद्ध सर्वोच्चको अन्तरिम आदेश, ४ जनाबाहेक २० जना मन्त्री पदमुक्त

काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिषद् विरुद्धको रिटमा अन्तरिम आदेश जारी गरेको छ । जसअनुसार संघीय सरकारका २१ जना मन्त्री पदमुक्त भएको सर्वोच्च अदालका सञ्चार विज्ञ किशोर पाैडेलले जानकारी दिए ।

लुम्बिनी गुरुयोजनामा साढे ३ अर्बको ठेक्का, पूर्वनिर्धारित कम्पनीले ठेक्का पाउने गरी टेन्डर आह्वान

काठमाडौं । सरकारी निकाय र ठकेदारको मिलमतोमा ठेक्का निकालिएको र चाहेका व्यक्तिलाई दिइएको उदाहरण नेपालमा बग्रेल्ती भेटिन्छ । केही समय पहिले मुआब्जा नै निर्धारण नभएको स्थानमा रेलमार्ग निर्माणका लागि ठेक्का

चर्चित स्वीस बैंकमा कसरी खोल्न सकिन्छ खाता ? कति लाग्छ शुल्क ?

काठमाडौं । व्यक्तिगत विवरण नदिने भएकाले संसारभर नै स्वीस बैंकलाई सुरक्षित मानिन्छ । पछिल्लो विवरण अनुसार सो बैंकमा नेपालीले ४६ अर्ब ६४ करोड ३५ लाख ३१ हजार २५१ बराबर रकम

कोरोना कहरपछिको अमेरिकाः खोप लगाएपछि पुरानै लयमा फर्कँदै

अमेरिका । विगत डेढ वर्षदेखि कोरोना भाइरसका कारणले अस्तब्यस्त भएको अमेरिकी जनजीवन बिस्तारै पुरानै लयमा फर्कन थालेको देखिएको छ । महामारीका कारण घर बसिरहँदा वाक्क भएका मानिसहरु खोप लगाएपछि घरबाट