चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको

एजेन्सी । विश्व बैंकले सन् २०२३ मा चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बैंकका पूर्वी एसिया तथा प्रशान्त क्षेत्रका प्रमुख अर्थशास्त्री आदित्य मट्टुले भने, ‘चीनसँग

बंगलादेशमा डेंगुबाट एक हजारको मृत्यु

एजेन्सी । बंगलादेशमा डेंगुबाट यसै वर्ष एक हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार राति प्रकाशित गरेको तथ्यांकअनुसार डेंगुबाट दुई लाखभन्दा बढी सङ्क्रमित हुँदा १

१ खर्ब ४५ अर्ब खर्चिएर अन्तरिक्ष यात्रीसहित भारतले गगनयान मिसन गर्दै

एजेन्सी । भारतले १ खर्ब ४५ अर्ब रुपैयाँ खर्च गरेर आगामी केही महिनाभित्रमा नै पुनः अर्को अन्तरिक्ष मिसन गर्ने भएको छ । रोयटर्सका अनुसार भारतले महत्वकांक्षी गगनयान मिसन गर्ने भएको

युरोपेली केन्द्रीय बैंकले १४ महिनामा १० पटक बढायो ब्याजदर, कहिले-कहिले बढ्यो ?

एजेन्सी । युरोपेली केन्द्रीय बैंक (ईसीबी)ले फेरि ब्याजदर बढाएको छ । बैंकले सेप्टेम्बर २० देखि लागू हुनेगरी १०औं पटक निक्षेप सुविधाको ब्याजदर बढाएको हो । पछिल्लो वृद्धिसँगै ब्याजदर अहिलेसम्मकै उच्च

मुम्बई विमानस्थलमा २ किलो धुलो सुनसहित दम्पती पक्राउ

एजेन्सी । सिंगापुरबाट आएको एक भारतीय परिवारबाट मुम्बई विमानस्थलमा एक करोड भारतीय रुपैयाँभन्दा बढी मूल्यको दुई किलो सुनको धुलो बरामद भएको छ । मुम्बई भन्सार अधिकारीका अनुसार एक करोड पाँच

लिबियामा बाढीमा परी दुई हजार तीन सय जनाको मृत्यु, १० हजार बेपत्ता

एजेन्सी । लिबियामा आएको बाढीमा परी दुई हजार तीन सय जनाको मृत्यु भएको छ । बाढीमा परी १० हजारभन्दा बढी बेपत्ता भएका रेडक्रसका अधिकारीले बताएका छन् । रेड क्रस र

उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेट, होला त हतियार सम्झौता ?

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच साइबेरियाको अमुर क्षेत्रको रुसी अन्तरिक्ष केन्द्रमा भेट भएको छ । यो केन्द्र भ्लादिभोस्तकबाट करिब एक हजार किलोमिटर

साइबेरियाको मैदानमा रुसी विमान आकस्मिक अवतरण, १६७ जनाको जीवन जोगियो

एजेन्सी । दक्षिणी रुसको पर्यटकीय सहर सोचीको ब्ल्याकबाट साइबेरियाको ओम्स्कका लागि चालक दलका ६ सदस्यसहित एक सय ६७ यात्रु बोकेर उडेको रुसको एयरबस ३२० आज बिहान साइबेरियाको खेतमा आपतकालीन अवतरण

जी-२० सम्मेलन: भारतले त्यस्तो के गर्‍यो, जसले गर्दा रुस र चीन पनि खुसी, पश्चिम पनि खुसी

काठमाडौं । भारतको अध्यक्षतामा जी–२० शिखर सम्मेलन समाप्त भएपछि आइतबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी विदेशमन्त्री सर्गेई लावरोफको एउटा फोटो सोसल मिडियामा भाइरल भयो । यो फोटोमा प्रधानमन्त्री

मोरक्को भूकम्प: मृतकको संख्या २ हजार नाघ्यो

काठमाडौं । मोरक्कोमा शक्तिशाली भूकम्पमा परि २ हजारभन्दा धेरै मानिसको मृत्यु भएको छ । मध्य मोरक्कोस्थित देशको चौथो सबैभन्दा ठूलो शहर मराकेशमा ६.८ रेक्टर स्केलको भूकम्प आएको थियो । त्यसपछि