वित्तीय अपराधमा चिनियाँको संलग्नता बढ्दोः सुन तस्करीदेखि अवैध
काठमाडौं । नेपालको राजनीतिमा चिनियाँ प्रभाव बढ्दै जाँदा वित्तीय अपराधको क्षेत्रमा पनि चिनियाँहरुको संलग्नता बढ्दै गएको छ । २०७२ सालमा भूकम्पपछि भारतले लगाएको अघोषित नाकाबन्दीपछि उत्तरतर्फ ढल्किएको नेपालमा पछिल्लो वर्षहरुमा