सम्राट सिमेन्टको व्यापारमा बाउन्स ब्याक, उत्पादन क्षमता बिस्तार

काठमाडौं । अघिल्लो वर्ष ३३ प्रतिशतले ओरालो लागेको सम्राट सिमेन्टको व्यापार गत वर्ष ९४ प्रतिशतले बाउन्स ब्याक भएको छ । कम्पनीले आव २०७५/७६ मा ३ अर्ब १६ करोड ८० लाख

इसेवा वालेटबाट शून्य शुल्कमा देशभरी रेमिट्यान्स पठाउन सकिने

काठमाडौं । इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा उपभोग गर्दै अब इसेवाबाट शून्य शुल्कमा नेपालभरी आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने भएको छ । यो सुविधा मार्च १, २०२२ देखि सुरु भएर मे

जानकी टेक्नोलोजीले एसएमएस मार्फत स्वास्थ्य सेवा सक्षम बनाउने

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जानकी टेक्नोलोजीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गतिविधिहरुका लागि एक एक पाइला फाउन्डेसनसँग सम्झौता गरेको छ । एक एक पाइला फाउन्डेसनका संस्थापक डा. सुमन शमशेर

अर्बको कारोबार गर्ने गोर्खा डिपार्टमेन्ट स्टोर, २२ वर्षअघि बलरामलाई भन्थे- ‘पैसा धेरै भएर बौलायो’

इटहरी। दुई दशकअघि इटहरीमा गोर्खा डिपार्टमेन्ट स्टोर खोल्दा चिनेजानेकाले भन्थे, ‘पैसा धेरै भएर बलराम बौलाएछ ।’ स्थानीय व्यापारीले ‘मेला लगाएको हो दुईचार दिनमै उठाइहाल्छ नि’ पनि भने । कतिले ‘बलरामको

वित्त नीतिले लिड गर्नुपर्ने अर्थतन्त्र मौद्रिक नीतिले ड्राइभ गर्दै, अर्थमन्त्रीको इगोले समस्या बढ्यो

अर्थतन्त्रका कैयौं सूचकांक नकारात्मक हुँदा पनि अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्नु पर्ने अर्थमन्त्री जनार्दन शर्मा व्यक्तिगत स्वार्थमा केन्द्रित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रका विषयमा चासो राख्न शुरु गरेका छन्

स्याउको बीमाले जुम्लाका किसानलाई दिएको खुसी

जुम्ला । आजभन्दा ५५ वर्षअघि अर्थात् २०२३ सालमा जुम्लामा स्याउका विरुवा भित्रिए । त्यसयता जुम्लाका अधिकांश किसानहरु अन्य खेतीसँगै स्याउ खेतीमा पनि संलग्न छन् । शुरुवाती दिनदेखि आजसम्म निरन्तर स्याउ

नेबिकोले एकैदिन सार्वजनिक गर्यो चार वटा उत्पादन, थप दुई ल्याउने तयारी

काठमाडौं । नेबिको कम्पनीले चार वटा उत्पादन ल्याएको छ । थप दुई उत्पादन केही समयमा ल्याउने तयारी रहेको कम्पनीले जानकारी गराएको छ । राधजानीमा आयोजित कार्यक्रममा नयाँ चार वटा उत्पादन

मीरगंज पुल भासिएपछि समस्यामा बिराटनगरका उद्योगी, काठमाडौंलाई छैन चासो

बिराटनगर । दुई वर्षअघि बिराटनगरमा एकीकृत जाँचचौकी (आइसीपी) सञ्चालनमा आएपछि व्यापार गर्न सहज हुने आशामा उद्योगी नविन रिजाल थिए । बिराटनगरलाई आधार मानेर उद्योग व्यवसाय गर्ने रिजाल मात्र नभएर सो

डेल्टा टेकमार्फत् आईटी क्षेत्रमा भविष्य खोज्दै एकता गोल्छा, अन्तर्राष्ट्रिय बजारमा पुर्याइन् ‘डेल्टा सेल्स एप’

बिराटनगर । एक सय वर्षदेखि उद्योग र व्यापारमा वर्चश्व जमाइरहेको गोल्छा परिवारमा जन्मिएकी एकतालाई परम्परागतभन्दा फरक क्षेत्रमा काम गर्ने मन थियो । उनको सानैदेखिको रुचि कम्प्युटर र आइटी हो ।

महासंघको एशोसियट र वस्तुगतमा मतदाता थपिए

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा एशोसियट र वस्तुगत तर्फ मतदाता थपिएका छन् । शेखर गोल्छा कार्यसमितिको ८ औं कार्यकारिणी बैठकले एकैदिन एशोसियट तर्फ महासंघको ८ औं कार्यकारिणी बैठकले एशोसियट