सरकारी नियकायमा एकैदिन २४० जनालाई रोजगारीको अवसर, कहिलेसम्म

काठमाडौं । शुक्रबार तीन सरकारी निकायले २४० जनाका लागि विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले विभिन्न पदमा २४०

नेपालको व्यापारमा ११ लाख जनशक्ति प्रयोग, ८०.५८% जनशक्ति पारिश्रमिक वेगर काम गर्छन्

काठमाडौं । नेपालको आर्थिक क्रियाकलापमध्ये एक व्यापार क्षेत्रबाट ११ लाख ३० हजार सर्वसाधारणले रोजगारी प्राप्त गरेका छन् । तत्कालिन केन्द्रीय तथ्याँक विभागले २०७८ सालमा गरेको राष्ट्रिय जनगणना अनुसार नेपालको कूल

राष्ट्र बैंकमा जागिर खान खोज्ने २४५४ जनाले फर्म नै भर्न जानेनन् !

काठमाडौं । नेपाल राष्ट्र बैंकका रोजगारी खोज्ने २ हजार ४५४ जनाले अनलाइन मार्फत मागिएको फर्म नै भर्न जानेनन् । त्यसैले राष्ट्र बैंकले ती आवेदकले भरेको अनलाइन फर्ममा तोकिएको विवरण पेश

व्यवसाय र मानव अधिकार सम्बन्धी तीन वर्षे कार्ययोजना सार्वजनिक, १२० वटा क्रियाकलाप कार्यान्वयनमा ल्याइने

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले व्यवसाय र मानव अधिकार सम्बन्धी तीन वर्षे राष्ट्रिय कार्ययोजना सार्वजनिक गरेको छ । मन्त्रालयले आर्थिक वर्ष २०८०/८१–२०८४/८५ सम्मका लागि व्यवसाय र मानव

भिजिट भिसामा विदेश जान आजदेखि चाहिन्छ यी कागजपत्र

काठमाडौं । भिजिट भिसामा विदेश जानेहरुमाथि कडाइ गरिएको छ । अध्यागमन विभागले ११ बुँदे यात्रा परामर्श जारी गरी आजदेखि ती भिसामा जानका लागि आवश्यक पर्ने कागजातहरूबारे जानकारी दिएको हो ।

६ महिनामै तीन लाख युवा विदेशिए

काठमाडौं । वैदेशिक रोजगार विभागबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या तीन लाखभन्दा बढी पुगेको छ । साउनदेखि पुससम्ममा वैदेशिक रोजगारीमा जान

डा. भट्टराईले भने : रुस-युक्रेन युद्धमा मारिएका नेपालीको शव ल्याउन नसक्नु लज्जास्पद

काठमाडौं। रुस -युक्रेन युद्धमा मारिएका नेपालीको शब स्वदेशमा ल्याउन नसक्नु मुलुककै लागि लज्जास्पद बिषय भएको पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले बताएका छन् । डा. भट्टराई

श्रमिकको हितविपरीत श्रम मन्त्रालयले निर्णय गरेको भन्दै सांसदहरुको आपत्ति

काठमाडौं । विदेश जाने श्रमिकले ४५ डलर खर्च गरेर अनिवार्य अङ्ग्रेजी भाषा सिक्नैपर्ने व्यवस्था श्रमिकमाथिको थिचोमिचो भएको सांसदहरुले बताएका छन् । प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

म्यानपावर व्यवसायीले निर्धारण गरे वैदेशिक रोजगारीमा जाने कामदारको लागत

काठमाडौं । म्यानपावर व्यवसायीले वैदेशिक रोजगारीमा जाने कामदारको लागत निर्धारण गरेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियालगायत खाडी मुलुकमा रोजगारीमा जाने कामदारको लागत निर्धारण गरेको हो । संघले

सरकारले आगामी वर्षदेखि आन्तरिक रोजगार प्रवर्धन दशक अभियान सञ्चालन गर्ने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी वर्षदेखि आन्तरिक रोजगार प्रवर्धन दशक अभियान सञ्चालन गर्ने भएको छ । रोजगारीको हकसम्बन्धी ऐन २०७५ को दफा १७ बमोजिम श्रममन्त्रीको अध्यक्षतामा