तीन महिनामा वाणिज्य बैंकको खुद ब्याज नाफा साढे

काठमाडौ‌ । तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले ब्याजदर (कर्जा र निक्षेप) बढाएपछि यतिबेला देशभरका उद्योगी व्यवसायी विरोधमा छन् । कर्जाको ब्याजदर घटाउन नियामकले पहल गर्नुपर्ने भन्दै उनीहरुले निरन्तर

बीमा समितिको सुदूरपश्चिम प्रदेश कार्यालयको उद्घाटन हुँदै

काठमाडौं । बीमा समितिले सुदूरपश्चिम प्रदेशमा स्थापना गरेको प्रदेश कार्यालयको औपचारिक उद्घाटन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्मा र बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिको सुदूरपश्चिम प्रदेश कार्यालयको उद्घाटन

बाढीपहिराबाट ज्यान गुमाएकालाई जनही एक लाख रुपैयाँ दिने निर्णय

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा आएको बाढी र पहिराबाट ज्यान गुमाएका परिवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आज

एनएलजी इन्स्योरेन्स र इ-बीमा बीच सम्झौता

काठमाडौं । पहिलो डिजिटल बीमा सेवा प्रदायक इ-बीमा र एनएलजी इन्स्योरेन्स कम्पनीबिच सम्झौता भएको छ । इ–बीमाको यो नै पहिलो व्यावसायिक सम्झौता हो । सम्झौता अनुसार इ-बीमाको प्लेटफर्म मार्फत अनलाइनबाट

सामसङको टेलिभिजन नेपालमा उत्पादन हुने,नेपालमा खुल्यो उद्योग

काठमाडौं । सामसङले नेपालमा विगत धेरै वर्षदेखिको साझेदार हिम इलेक्ट्रोनिक्ससंगको सहकार्यमा नवलपरासीमा एक टिभी कारखाना स्थापना गर्ने भएको छ । परम्परागत धार्मिक विधि अनुसार बुधबार नवलपरासीमा कारखानाको शिलान्यास कार्य गरेको

नेपाल इन्स्योरेन्समा भएको संस्थापक सेयर लिलामी गर्दै आइएमई समूह

काठमाडौं । आइएमई समूहले नेपाल इन्स्योरेन्समा भएको संस्थापक सेयर लिलामी प्रकृयाबाट बिक्री गर्ने भएको छ । कम्पनीले भदौं ८ देखि २२ गतेसम्म २१ लाख ५७ हजार ६१५ कित्ता संस्थापक सेयर

ग्लोबल आइएमई बैंकका ग्राहकले माया मेट्रो अस्पतालमा १५% छुट पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकले धनगढीमा रहेको माया मेट्रो अस्पतालमा १५ प्रतिशत छुट पाउने भएका छन् । अस्पतालले प्रदान गर्ने सेवाहरुमा बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्न सम्झौता भएको छ

सान्जेन जलविद्युतले स्थानीयका लागि आइपीओ निष्कासन गर्ने

काठमाडौं । सान्जेन जलविद्युत् कम्पनीले आयोजना प्रभावित स्थानीयबासीका लागि भदौदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न

भदौ २ देखि ६ गतेसम्म छैठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुँदै

काठमाडौं । आगामी भदौ २ देखि ६ गतेसम्म छैठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुने भएको छ । महिला उद्यमी महासंघ नेपालले आज पत्रकार सम्मेलन गर्दै आगामी २ गतेदेखि ६

२५ लाखसम्म ऋण लिन राष्ट्र बैंकको खुकुलो व्यवस्था

काठमाडौं । सेयर लगानीकताले सेयर धितो राखेर २५ लाख रुपैयाँसम्म ऋण लिन केही सजिलो भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गर्दै २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जाको