भारतमा गाडी बिक्री ह्वात्तै घटयो, नेपालमा के छ

काठमाडौं । पछिल्लो केही महिनामा भारतमा गाडीको बिक्रीदरमा निरन्तर कमि आएको छ । र, यो घट्दोक्रममा तत्काल सुधार हुने संकेत देखिएको छैन । गाडीको निकै किनबेच हुने र गाडी पारखीहरु

१० हजार ५ सयमा कार, ३ हजारमा मोटरसाइकल

काठमाडौं । सस्तोमा सवारी साधन खरिदका लागि सोच बनाउनु भएको छ भने तपाईका लागि सुवर्ण अवसर आएको छ । जनकपुर भन्सार कार्यालयले ३४१ थान मोटरसाइकल, जिप, कार बोलेरो, सुमो भ्यानलगायतका

स्मार्ट’ चालक अनुमतिपत्र पुनः छपाइ हुँदै

काठमाडौं । निजी कम्पनीले छपाइ गर्दा स्पस्ट नबुझिने कार्ड छापेपछि यातायात व्यवस्था विभागले झण्डै १३ हजार कार्ड पुनः छपाइ गर्न थालेको छ । निजी कम्पनीले रङ्गीन कार्ड छाप्दा फोटो र

साझाले बेच्यो ५ सय विद्युतीय कार्ड

काठमाडौं । साझा यातायात सहकारी संस्थाले अहिलेसम्म पाँच सय विद्युतीय कार्ड बिक्री गरिसकेको जनाएको छ । यात्रुलाई सुविधा पुर्याउने उद्देश्यले शुरु गरिएकामा यो सेवाप्रति यात्रु आकर्षित भइरहेको संस्थाले जनाएको छ

इसुजी मोटर्सको एक्सचेन्ज कार्यक्रम

काठमाडौं । इसुजु मोटर्स काठमाण्डौ उपत्यकाको लागि आधिकारीक बिक्रेता टाइम्स मोटर्स प्रालले असार १२ बिहिबार देखि १५ गते आइतबार सम्म टाइम्स मोटर्स बल्खुमा इसुजु एक्सचेन्ज आयोजना गरेको छ । उक्त

सरकारले ३०० विद्युतीय बस किन्ने प्रक्रिया अघि बढायो, मोडालिटी भने अन्योलमै

काठमाडौं । सरकारले ३०० विद्युतीय बस खरीद प्रक्रिया अगाडि बढाएको छ । विद्युतीय बस खरीद र सञ्चालनका लागि प्राविधिक अध्ययनलगायतका काम अघि बढेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ

काठमाडौं महानगरभित्र पार्किङ गर्दा नयाँ शुल्क, कुन ठाउँमा पार्किङ गर्दा कति शुल्क लाग्छ ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर अन्तर्गत विभिन्न ठाउँ अनुसार पार्किङ शुल्क निर्धारण गरेको छ । आर्थिक वर्ष २०७६/७७ का लागि सार्वजनिक बजेटमा ठाउँ अनुसार पार्किङ शुल्क निर्धारण गरेको हो ।

काठमाडौं महानगरभित्र अनाधिकृत पार्किङ गरे १० हजार जरिवाना !

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र अनधिकृत रुपमा पार्किङ गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब होसियार बन्नुहोस । किनभने काठमाडौं महानगरपालिकाले यसरी अनधिकृति रुपमा पार्किङ गरेमा १० हजार रुपैयाँसम्म जरिवाना लगाउने

इटहरीमा टाटाको कार मेला सम्पन्न

इटहरी । टाटा मोटर्सको नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता सिप्रदी टे«डिङ्गले र सिप्रदी टे«डिङ्गको आधिकारीक बिक्रेता गोयल अटो प्रालिको सहकार्यमा इटहरीमा सम्पन्न भएको छ । कार्यक्रममा टाटा मोटर्सको भर्खरै बजारमा आएको

सार्वजनिक यातायातको भाडा बढाउने निर्णय स्थगित

काठमाडौं । यातायात व्यवस्था विभागले गरेको सार्वजनिक यातायातको भाडा बढाउने निर्णय स्थगित गरेको छ । विभागले १२ प्रतिशतसम्म सार्वजनिक यातायाताको भाडा बढाउने निर्णय गरेको थियो । सार्वजनिक यातायातको भाडा बढ्यो,