स्मार्ट पार्किङको शूल्क संशोधन, आधा घन्टाको १५ रुपैयाँ

काठमाडौं । काठमाडौं महानगरपालिका नगरसभाको पाँचौ अधिवेशन आइतबार पनि जारी रह्यो । बैठकमा आर्थिक वर्ष २०७६-०७७ को वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरियो । तर त्यस बारे छलफल गरी पारित

रात्रीकालीन साझा यातायात बस सुविधा शुरु , यस्ता छन रुट

काठमाडौँ । साँझ ६/७ बजेपछि सार्वजनिक सवारी नपाउने र पाए पनि भीडका कारण चढ्नै मुस्किल भइरहँदा काठमाडौँ उपत्यकामा भने रात्रिबस सेवा शुरु भएको छ । साझा यातायात सहकारी संस्थाले काठमाडौँका

डेयरिङ राइडरका लागि पल्सर डेयर भेन्चर ४ को रेजिष्ट्रेसन खुल्ला, विदेश यात्रासँगै १० लाख जित्न सकिने

काठमाडौं । बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले पल्सर डेयर भेन्चर सिजन ४ लिएर आएको छ । पल्सर डेयर भेन्चर नेपालको सबैभन्दा लोकप्रिय, साहसिक तथा पहिलो बाइक

५ हजार ६ सय सवारी साधन कारवाहीमा, ४२ लाख ८ हजार रूपैंया जरिवाना

काठमाडौं । ट्राफिक नियम पालना गराई सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्लाका सुरक्षा निकायले गरेका प्रयास सार्थक बन्दै गएको छ । सवारी नियमबारे समय समयमा विद्यालयस्तरदेखि सडकसम्म गरिएका चेतनामूलक प्रशिक्षणका साथै

६ महिनामा एउटामात्र नानो कार बिक्री

टाटा मोटर्सले आफ्नो इन्ट्री लेभलको कार नानोको उत्पादन गत जनवरीदेखि बन्द गरेको छ । कम्पनीका अनुसार २०१९ लागेपछि ६ महिनाको अवधीमा नानो कार एउटा मात्र बिक्री भएको छ । सस्तो

गाडीमा कडाइ हुन नदिन व्यवसायीको तीब्र लबिङ: आपूर्तिमन्त्री भेटे, अर्थमन्त्री र गभर्नर भेट्दै

काठमाडौं । सरकारले सवारीसाधन (अटोमोवाइल्स)मा कडाइ गर्ने नीति लिँदै कार्यान्वयमा अघि बढेपछि अटोमोवाइल्स व्यवसायीहरुलाई तनाब भएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको ‘व्यापारघाटा न्यूनिकरण कार्ययोजना’ले ब्यापारघाटा कम गर्न

भक्सवागन आक्रामक बन्दै, सन २०३५ सम्म चीनमा ५० प्रतिशत इलेक्ट्रिक गाडी बेच्ने दाबी

काठमाडौं । विश्वप्रशिद्ध गाडी निर्माता कम्पनी भक्सवागनले सन् २०३५ मा चीनमा हुने आफ्नो गाडी विक्रिको ५० प्रतिशत हिस्सा न्यु इनर्जी भेइकल (एनइभि)ले ओगटने बताइएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत

भारतमा गाडी बिक्री ह्वात्तै घटयो, नेपालमा के छ अवस्था ?

काठमाडौं । पछिल्लो केही महिनामा भारतमा गाडीको बिक्रीदरमा निरन्तर कमि आएको छ । र, यो घट्दोक्रममा तत्काल सुधार हुने संकेत देखिएको छैन । गाडीको निकै किनबेच हुने र गाडी पारखीहरु

१० हजार ५ सयमा कार, ३ हजारमा मोटरसाइकल

काठमाडौं । सस्तोमा सवारी साधन खरिदका लागि सोच बनाउनु भएको छ भने तपाईका लागि सुवर्ण अवसर आएको छ । जनकपुर भन्सार कार्यालयले ३४१ थान मोटरसाइकल, जिप, कार बोलेरो, सुमो भ्यानलगायतका

स्मार्ट’ चालक अनुमतिपत्र पुनः छपाइ हुँदै

काठमाडौं । निजी कम्पनीले छपाइ गर्दा स्पस्ट नबुझिने कार्ड छापेपछि यातायात व्यवस्था विभागले झण्डै १३ हजार कार्ड पुनः छपाइ गर्न थालेको छ । निजी कम्पनीले रङ्गीन कार्ड छाप्दा फोटो र