केकेएफसी रेष्टुरेन्टले नयाँ बर्षमा १५ प्रतिशत छुट दिने

काठमाडौं । क्रिस्पी, क्रन्ची चिकेन पाइने रेष्टुरेन्ट (केकेएफसी) ले नयाँ वर्ष २०७५ को अवसरमा विशेष छुटको अफर ल्याएको छ । चैत १५ देखि आगामी वैशाख १५ गतेसम्म हरेक बिलमा १५

रेन वाटर हार्भेस्टेङ एण्ड ग्राउन्ड वाटर रिचाज योजना रानीवारी सामुदायीक समुहलाई हस्तान्तरण

काठमाडौं । सेन्टर फर इन्टिग्रेटेड अर्वन डेभलपमेन्ट, वाटरएड नेपाल र कोकाकोला फाउन्डेशनले बर्षातमा परेको पानी जम्मा गर्ने प्रणाली (रेन वाटर हार्भेस्टेङ) र जमिन मुनिको पानी रिचार्ज गर्ने प्रविधि (ग्राउन्ड वाटर

किरण सुज मेनुफेक्चरद्धारा नेपाल एम्बुलेन्स सर्भिसलाइ गोल्डस्टार जुत्ता प्रदान

काठमाडौं । नेपाल एम्बुलेन्स सर्भिसमा कार्यरत इमर्जेन्सी मेडिकल टेक्निसियन्स् (इएमटी) र वाहन चालकहरुलाई किरण सुज मेनुफेक्चरले गोल्डस्टार जंगल बुट जुत्ता हस्तान्तरण गरेको छ । शुक्रबारका दिन नेपाल एम्बुलेन्स सर्भिसको कार्यालयमा

कैलाश हेलिकप्टरले पायो उडान अनुमति, छिट्टै अर्को हेलिकप्टर ल्याउने

काठमाडौं । कैलाश हेलिकप्टर सर्भिसेज प्रालिले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट शुक्रबार वायुयान संचालन अनुमति (एओसी) प्राप्त गरेको छ । कम्पनीले चैत १० गते शनिबारबाट व्यावसायिक रुपमा सेवा प्रदान गर्नेछ ।

चन्द्रागिरि सुरक्षित पर्यटकीय गन्तव्य : पर्यटनमन्त्री अधिकारी

काठमाडौं । संस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले बुधवार विहान चन्द्रागिरि केवलकारको अनौपचारिक भ्रमण गरेका छन् । भ्रमणमा आएका पर्यटनमन्त्रीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा संचालक समितिका

अब काठमाडौं-सुर्खेत सीधा हवाई यातायात

काठमाडौं । काठमाडौं-सुर्खेत सीधा हवाई सम्पर्क हुने भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दुई हप्ताभित्र सीधा हवाई उडान गर्ने तयारी पुरा भएको छ । भारतीय नाकाबन्दीको समयदेखि बनद भएको

युवालाई सरकारको ‘स्कीम’, भौचर भरेर निःशुल्क तालिम लिनुस्, जागिर पक्का

काठमाडौं । सरकारले बेरोजगार युवाहरुलाई सीप सिकाउन भौचर वितरण तथा संस्था छनोट मेला २०७४ सञ्चालनमा ल्याएको छ । भृकृटीमण्डपमा चैत ५ र ६ गनेसम्म चल्ने मेलामा भौचर भराउने र त्यसपछि

“कोक खाम् रसिया जाम्” क्याम्पेनको दोस्रो साताको बिजेताको घोषणा

काठमाडौं । कोकाकोला नेपालले “कोक खाम् रसिया जाम्” क्याम्पेनको दोस्रो हप्ताको ४ जना भाग्यशाली बिजेताको नाम घोषणा गरेको छ । विजेताहरुमा महेश राई – लाजिम्पाट, ओमनाथ श्रेष्ठ – थिमी, राजिब

बैशाख १ देखि अमेरिकाको न्यूयोर्कमा बाजेको सेकुवा

काठमाडौं । नेपालको चर्चित रेस्टुरेन्ट बाजेको सेकुवाका परिकार अब अमेरिकामा पनि खान पाइने भएको छ । आगामी बैशाख १ गते न्यूयोर्कस्थित क्विन्समा बाजेको सेकुवाको फ्रेन्चाइज आउटलेट सञ्चालनमा आउने भएको हो

अब बुद्ध एयरको भैरहवा-पोखरा रुटमा दैनिक २ उडान

काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले भैरहवा–पोखरा हवाई रुटमा उडान संख्या बढाएको छ । उक्त रुटमा दैनिक एक उडान गर्दै आएकोमा अब देखि दैनिक २ उडान सुरु गरेको हो