बुढिगंगामा व्यावसायिक जलयात्रा थालिने

साँफेबगर । अछामको बुढिगंगा व्यावसायिक जलयात्रा सुरू गरिने भएको छ । सम्भाव्यता अध्ययनका लागि मष्टो आउटडोर्स प्रालिले पहिलोपटक हालै जलयात्रा आयोजना गरेको थियो । साँफेबगरको पक्की पुल देखि, बैजानाथ धाम,

२० करोडको कारोबार गदै सकियो अन्तराष्ट्रिय मेला

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०७३ सम्पन्न भएको छ । मेलाको करिव २ लाखबाट अवलोकन गरेको मेलामा २० करोडको कारोवार भएको आयोजक उद्योग वाणिज्य महासंघले जनाएको छ । काठमाडौंको

हरेक दिन साढे १२ देखि साढे १ बजेसम्म चन्द्रागिरी केबलकार बन्द हुने

काठमाडौं । अब हरेक दिन एक घन्टा चन्द्रागिरी केबलकार बन्द हुने भएको छ । चन्द्रागिरी हिल्स प्रालिले दिएको जानकारी अनुसार दिउसो साढे १२ बजेदेखि साढे १ बजेसम्म चन्द्रागिरीमा केबलकार चल्ने

हारती कम्प्युटर सर्भिस जर्मनीमा हुने बिजनेश मेलामा सहभागी हुने

काठमाडौं । कम्युम्टर सम्बन्धी काम गर्दै आएको हारती कम्युटर सर्भिस प्रालि मार्च २० देखि २४ सम्म जर्मनीको ह्यानोभर शहरमा हुने सिइविआईटी ग्लोबल इभेन्ट फर डिजिटल विजनेश सम्मेलनमा सहभागी हुने भएको

रमपम चाउचाउ अब अमेरिकी बजारमा, मासिक पाँच लाख प्याकेट निर्यात हुँदै

मोरङ । एसियन थाई फुड्सले उत्पादन गरेको रमपम चाउचाउ अमेरिका निर्यात गर्न थालेको छ । नेपालमा उत्पादित चाउचाउको अमेरिकामा माग हुन थालेको सो उद्योगका प्रबन्ध निर्देशक महेश जाजूले बताए ।

५२ अर्ब लगानीमा होङ्सी शिवम् सिमेन्ट

नवलपरासी। चिनियाँ र नेपाली लगानीकर्ताले ५२ अर्ब रुपैयाँको लगानीमा सिमेन्ट उद्योग सञ्चालनमा ल्याउने तयारी गरेका छन् । बेणीमनीपुरमा निर्माण हुँदै गरेको होङ्सी शिवम् सिमेन्ट उद्योग स्थापनाका लागि भौतिक पूर्वाधार निर्माण कार्यलाई

नेपाल अन्तराष्ट्रिय व्यापार मेला चैत ३ देखि

काठमाडौं । आगामी चैत ३ देखि ७ सम्म अन्तराष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ । नेपालका उद्योगलाई अन्तराष्ट्रिय बजारमा चिनाउनका लागि यस खालको व्यापार मेला गर्न लागिएको नेपाल उद्योग

सुजल फुड्सको रसिलो क्याण्डी बजारमा, १ रुपैयाँमै किन्न पाइने

काठमाडौं । सुजल फुड्स प्रा.लिले आफ्नो उत्कृष्ट उत्पादन रसिलो क्याण्डीको नयाँ विज्ञापन अभियान शुरु गरेको छ । नयाँ बजार प्रवर्धन योजनामा प्रसिद्ध हास्य कलाकार दिपक राज गिरीलाई अनुवन्धन गरिएको छ

सिटिजन्स बैंकले दियो बर्दियाको विद्यालयमा सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनले बर्दिया जिल्लाको गुलरिया नगरपालिका रहेको सिरकोइया स्थित श्री जानकी प्राथमिक विद्यालयलाई सामाजिक उत्तरदायित्व अन्तरगत भौतिक सहयोग स्वरुप १ थान कप्युटर वितरण गरेको छ । गुलरियामा

पशुपति पेन्ट्सद्वारा महापर्वको रङ्गोत्सव योजनाको विजेता घोषणा

  काठमाडौं । पशुपति पेन्ट्सले दशैं तिहारको अवसरमा आयोजना गरेको ‘पशुपति पेन्ट्स महापर्वको रङ्गोत्सव’ योजनाको विजेताको घोषणा गरेको छ । भाद्र १५ देखि मंसिरको अन्तिमसम्म आयोजित उक्त योजनामा शान्त्वना पुरस्कारका