शिवम् सिमेन्टको बिरगंजमासन्देशमुलक ‘नो कम्प्रोमाईज’अभियान



शिवम् सिमेन्ट आफ्नोसामाजिकउत्तरदायित्वलाई लिएर बिरगंजपुगेको छ । यस अन्तर्गत शिवम्ले, बिरगंजका प्रमुख चोकहरु, अस्पताल, पार्क, सडक लगायत विभिन्न ठाउँमा सन्देशमुलक‘नो कम्प्रोमाईज’प्लेकार्ड बोकेका व्याक्तिहरु उभ्याएको छ ।

आममानिसको दैनिक जीवनशैली र सोचमा सकारात्मक प्रभाव पार्न र मानिसहरुलाई जागरुक गर्ने उद्येश्यले साधारण तर संवेदनशील विषयहरु प्लेकार्डमा उठाइएको छ ।

यात्रुहरुको सुरक्षालाई ध्याानमा राखीबसपार्क, घण्टाघर र अन्यचौकहरुमासडक अनुशासन र सुरक्षितयात्रा, जनस्वास्थ्य दीर्घायु जीवनका लागि नारयणी अस्पतालमा स्वास्थ्य र घरिअर्वा पोखरीमा फिट्नेस्,आफ्नो शहरलाई सफा राख्नफोहोर ठाँउहरुमा सरसफाई र आफ्नो परम्परा तथा संस्कृति लाई बचाउन माईस्थानमा आस्था सम्बन्धित प्लेकार्डहरु राखिएका छन् ।


क्लिकमान्डु